• छापखानी र लालीगुराँस युवा क्लब फाइनल प्रवेश

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लबद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत जारी पुरुष भलिबल खेलमा छापखानी युवा क्लब र लालीगुराँस युवा क्लब फाइनल प्रवेश गरेका छन् । आइतबार सम्पन्न सेमिफाइनल खेलमा छापले सोले युवा क्लबलाई र लालीगुराँस युवा क्लबले दुरद...

  • दोस्रो परिवर्तन कपको उपाधि पुरुषतर्फ छहारी , प्रौढतर्फ जनविकास , महिलातर्फ जनसाहारा युवा क्लब र तारोखेलतर्फ आयोजक एलाई

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ छहारी युवा क्लब , महिला तर्फ जनसाहारा युवा क्लब र प्रौढतर्फ जनविकास युवा क्लबले उपाधि जित्न सफल भएका छन् । यसैगरी , बिहिवार सम्पन्न तारोखेलमा आयोजक परिवर्तन युवा क्लब ए प्रथम...

  • दोस्रो परिवर्तन कप : पुरुषतर्फ पुन युनाइटेड र छहारी , प्रौढतर्फ टिकाबाङ र महभीर तथा महिलातर्फ तामाखानी र जनसाहारा युवा क्लब फाइनल प्रवेश

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा जारी पुरुष भलिबलमा छहारी युवा क्लब र पुन युनाइटेड युवा क्लब फाइनल प्रवेश गरेका छन् । बिहिवार सम्पन्न सेमिफाइनल खेलमा पुन युनाइटेड युवा क्लबले छापखानी युवा क्लब र छहारी युवा क्लबले जन्मभुमि युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यसैगरी प्रौढ भलिबलतर्फ...

  • रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माविलाई

    बेनी । रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतीको मुक्तिधाम माविले जितेको छ । शनिबार म्याग्दीका रघुग‌ंगा गाउँपालिका  वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच÷पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्र...

  • रघुगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वु...

  • दोस्रो परिवर्तन कप सुरु 

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोट स्थित परिवर्तन युवा क्लबद्वारा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सुरु भएको छ । बिहिवार वडा अध्यक्ष भेजेन्द्रमान पुन मगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले मेला शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । स्थानीय स्तरमा ...

  • ४५ औं रनिङ कपको उपाधि पुरुषतर्फ नव सिर्जना युवा क्लब र महिलातर्फ दुरलेक स्पोर्ट्स क्लबलाई

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -२, स्थित रुममा लाली गुराँस युवा क्लबद्वारा बडा दसैंको अवसरमा आयोजित ४५ औं रनिङ कप ,विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न पुरुषतर्फ भलिबल खेलको उपाधि नवसिर्जना युवा क्लब, खबाङ र महिलातर्फको उपाधि दुरलेक स्पोर्ट्स युवा क्लबले हात पार्न सफल भएका छन्...

  • च्युरीबोटमा दोस्रो परिवर्तन कप हुँदै

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोटमा दोस्रो परिवर्तन कप संचालन हुने भएको छ । परिवर्तन युवा क्लब आयोजनामा यहीँ कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । मेलामा प्रौढ ,महिला र पुरुष भलिबल तथा तारोखेल लगायत प्रतियोगिता संचालन हुने क्लब सचिव सुलब पुन मगरले जानकारी...

  • मंसिर १७ गतेदेखि २२ गतेसम्म म्याग्दी जेसीज कप

    बेनी ।म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो । पत्रकार सम्मेलनमा म...

  • जनसमाज , जनसाहारा र आयोजक ए विजयी

    महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित ग...