• विद्यालयहरू खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री गहतराज

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो । ...

  • फिफा वर्ल्ड कपको अर्को आकर्षण : रंगशालालाई शीतल बनाउन एसी

    एजेन्सी । यो वर्षको फिफा वर्ल्ड कप २०२२, २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने भएको छ । खाडी मुलुकमा पहिलोपटक फिफा वर्ल्ड कप हुन लागेको हो । कतारमा आयोजना हुने फिफा वर्ल्ड कप विविध कारणले महत्वपूर्ण मानिँदै आएको छ । कतारको रंगशालामा फुटबल म्याच हेर्ने दर्शकलाई कुनै पनि किसिमको समस्या नआओस भनेर विशेष खालको व्यवस्था गर...

  • युएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

    काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ। दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रनमा अलआउट भयो। युएईका लागि सिपी रिजवान र रोहान मुस्ताफाले ४०–४० रन जोडे।ओपनरद्वय मोहमद वासीम २१ रन र चिराग सुरी ६ रनमा आउट भए। लगत्तै बृत्य अरिवन्द ३ रनमा आउट भए।युएईका स...

  • लगातार दोस्रो जितको दाउमा नेपाल

    काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलम...

  • पिएनजीले टस जित्यो, नेपाल बलिङमा

    काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्ने छ । पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल पिएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पिएनजी पन...

  • साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल भारत भिड्दै

    काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल आज बेलुका ७ः१५ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेप...

  • नेपाललाई श्रीलंका ११ को २३३ रनको लक्ष्य

    काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट सामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्‍यो । श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १...

  • साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

    काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रमुख प्रशिक्षक दर्शनभक्त राज लवतले भारतमा हुने प्रतियोगिताका लागि नेपाली टिम घोषणा गर्नुभएको हो। जम्शेदपुरमा आगामी १५ देखि २५ मार्चसम्म हुने प्रतियोगिताका लागि नेपाली टिम शनिबार त्यसतर्फ जाँदैछ। प्रतिय...

  • स्थानीयतहको निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुदः मन्त्री गहतराज

    पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभएको छ । ‘निर्वाचन आचारसंहिताले प्रभावित नबनाउने भए चैतमा सम्पन्न गर्न सकिन्छ कि भन्ने थियो। तर खेल सामाग्री खरीद गर्न कार्यविधि तयार हुदै गरेकोले निर्वाचन पछि आय...

  • नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो । नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुने छ ।...