• जिम्बावे ए टीमसँग नेपाल पराजित

    काठमाडौं । पहिलो टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३...

  • नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य

    काठमाडौं । नेपालले जिम्बावे 'ए' लाई पहिलो टी(२० मा १८२ रनको लक्ष्य दिएको छ। जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो। नेपालका लागि मध्यक्रम ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे।त्यसअघि ओपनर कु...

  • टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत अहिले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावेले टस जितेर पहिलो बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी ...

  • नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरे अल्मुताइरीले

    काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गर्नुभएको छ । होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशि...

  • एनएसएलका लागि एन्फाले दियो नयाँ मिति

    काठमाडौँ । नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ । एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले रातोपाटीलाई जानकारी दिनुभयो । एनएसएलले यसअघि भदौ २५...

  • अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाउनुभएको हो । नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्ष...

  • खेलाडीको पक्षमा बोल्दै कप्तान किरणले भने–प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताउनुभएको छ ।खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिनुभएको हो । हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भन्नुभयो, “राष्ट्रिय टोलीको प...

  • अर्जेन्टिनासँग खेलेर चेलिनीले फुटबलबाट सन्यास लिने

    एजेन्सी । इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने हुनुभएको छ । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गर्नुभएको हो । यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने त...

  • रेफ्री संघको अध्यक्षमा गुरुङ

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धि गुरुङ चयन हुनुभएको छ । सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। संघको उपाध्यक्षमा श्रीराम रञ्जितका, विनोद केसी र मधुसुदन खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा शैलेस जोशी, विदेन्द्...

  • फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

    काठमाडौँ । विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो । एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार...