• मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३–१ गोलअन्तरले पराजित भएको हो खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अर...

  • फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वोच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुन...

  • दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले जित्यो टी–२० श्रृंखला

    काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि हो । यसअघि सन्दीपको कप्तानीमा नेपालले ओमानमा चार देश सम्मिलित टी–२० सिरि...

  • दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

    काठमाडौँ । दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐ...

  • टी–२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घ...

  • टी–२० सिरिजको उपाधिका लागि नेपाल र पिएनजी भिड्दै

    काठमाडौँ । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पिएनजी उपाधिका लागि मध्यान्ह १२:३० बजे भिड्दैछन्। नेपालले एक वर्षको बीचमा घरेलु मैदानमा दोस्रो पटक सिरिजको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो।गत वर्ष नेपाल,...

  • कमल सिंह ऐरीको अप्रेशन, ६ हप्ता खेल्न नसक्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उहाँलाई कुममा चोट लागेको छ । उहाँको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उहाँको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ ...

  • पपुवा न्यू गिनीको फाइनलमा पुग्ने आशा कायमै

    काठमाडौं । मध्यक्रमका ब्याटर टोनी उराको छक्काको वर्षामा पपुवा न्यू गिनीले त्रिकोणात्मक टि २० आई सिरिजमा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ । आफ्नो लिगको अन्तिम खेलमा पपुवा न्यू गिनीले मलेसियालाई ८ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ । १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७...

  • करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । तीव्र गतिका बलर करण केसीले ह्याट्रिक गरेको खेलमा जित निकाल्दै पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा गरेको छ। लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो । यसअघि नेप...

  • पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल हो । नेपालले यस खेल जितेमा राउन्ड रोबिन लिगको एक खेल अगावै फ...