• हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

    काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनले जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङमा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ ...

  • नेपाली राष्ट्रिय क्रिकेट टिम काठमाडौं आइपुग्यो

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ खेल्न ओमान गएको टोली आज फर्किएको हो । ७ खेलाडीसहित २० जनाको टोली आज बिहान करिब साढे ७ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । खेलाडीहरु स्वदेश फर्किए पनि प्रशिक्षक डेभ वाटमोर र ट्रेनर भने ओमानबाटै भारत गएका...

  • महिला एसिया कप छनोट : आज नेपाल र हङकङ  भिड्दै

    काठमाडौँ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज हङकङविरुद्ध खेल्दै छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुने छ । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो...

  • रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

    काठमाडौँ । स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६औँ मिनेटमा गोल गरे...

  • युभेन्ट्स रेलिगेसन जोनमा

    काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस् र एसि मिलानले बराबरी खेल्दै अंक बाढेका छन् । आइतबार राति भएको खेलमा युभेन्ट्स र एसि मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । टुरिनस्थित घरेलु मैदानमा युभेन्ट्सले सुरुवाती अग्रता बनायो । खेलको चौथो मिनेटमा अल्भारो मोरटाले गोल गरे । उनले कप्तान पाउलो डिबलाको पास सदुपयोग ...

  • ओमानविरूद्ध बलिङ गर्दै नेपाल

    काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन्। ओमानमा भइर...

  • विश्वकप क्रिकेट लिग–२ : गुल्शन झाको राष्ट्रिय टिममा डेब्यु

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले आज खेल्दै छ । आजको खेलमा नेपाली टोलीका तीव्र गतिका बलरले डेब्यु गरेका छन् । काठमाडौँमा सम्पन्न मेयर्सकप खेलेका गुल्शन झा नेपालका जर्सीबाट पहिलोपटक खेल्दै छन् । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने २७औँ खेलाडी बनेका छन् ।नेपाली टोलीका...

  • विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुने छ ।यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो...

  • जिल्ला बास्केटबल संघ म्याग्दीको अध्यक्षमा पुर्जा

    म्याग्दी । जिल्ला बास्केटबल संघ म्याग्दीको समिति गठन गरिएको छ । जिल्लामा हुने बास्केटबल खेललाई व्यबस्थित र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले विहिबार एक कार्यक्रमका विच एकिन पुर्जाको अध्यक्षमा बास्केटबल संघ गठन गरिएको हो। समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सो...

  • शतकबाट चुके पनि टिमको जितबाट खुशी छु : कुशल भुर्तेल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दा ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । कुशल र रोहित पौडेलको अर्धशतक सहयोगमा नेपालले अमेरिकाले दिएको २३१ रनको लक्ष्य एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो । ओडीआई करियरमा पहिलो अर्धशतक बनाएका कुश...