• स्थगित पुलिस र च्यासलबीचको खेल शनिबार

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तगर्त नवौँ चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगामी शनिबार हुने भएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । लिगमा...

  • राष्ट्रिय महिला भलिबल टोलीलाई आउँदो शुक्रबार पुरस्कार दिइँदै

    काठमाडौँ । सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्दैछन् । बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र ...

  • नेपाली क्रिकेट टोलीको ‘फिल्डिङ कन्सलट्यान्ट कोच’मा श्रीनिवास नियुक्त

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त हुनुभएको छ । ओमानमा हुन लागेको आइसिसी विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षको रुपमा नियुक्त हुनुभएको हो । उहाँ नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्य...

  • बिमलको गोलमा नेपालले मौरिससलाई हरायो,दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित

    काठमाडौं । फरवार्ड बिमल घर्ती मगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनराग...

  • नेपालले सच्चिएर मोरिससको सामना गर्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मोरिससको सामना गर्दैछ र त्यस अगाडि सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टिमको सबै तयारी पूरा भएको बताउनुभएको छ । उहाँले मोरिससको सामना गर्दा आफ्नो टिमले यस अगाडिका भुललाई सच्याएर खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघिका खेलमा...

  • टी–२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

    काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन्। समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानड...

  • अस्ट्रेलियन ओपनः नाडाल सेमिफाइनलमा

    काठमाडौँ । गत वर्ष क्वार्टर फाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टर फाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम चार पक्का गरेका हुन्। पाँचौं वरियताका नाडालले १४ औं वरियताका डेनिसमा...

  • शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे

    काठमाडौँ । आईसीसी यु–१९ विश्व कप–२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन्। उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन्। राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो। युगान्डाविरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबं...

  • लियोनल मेस्सी अर्जेन्टिनी टिम बाहिर

    काठमाडौं । विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कोलानीले कोभिड–१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पिएसज...

  • टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा

    काठमाडौं । आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले ...