• लिभरपुलको पहिलो हार

    काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो । वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गर...

  • इन्जुरी समयमा दुई गोल खाँदै रोकियो एथ्लेटिको

    एजेन्सी । बार्सिलोनाले तीन गोलको अग्रता गुमाउँदै सेल्टा भिगोसँग ३–३ को बराबरी खेलेको एक दिन पनि नबित्दै साबिक विजेता एथ्लेटिको म्याड्रिडले इन्जुरी समयमा ३–१ को अग्रता गुमाउँदै भ्यालेन्सियासँग ३–३ कै बराबरी खेल्न बाध्य बनेको छ । इन्जुरी समयको सुरुवातसम्म एथ्लेटिकोले ३–१ को अग्रता कायम राखेको थियो । तर, ह्युगो डुरोले ...

  • भारतीय टी–२० टीमको कप्तान बन्दै केएल राहुल

    एजेन्सी । केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन् । एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीँबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जन...

  • राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो । त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाए...

  • यू–२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै

    काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो न...

  • आर्मी सेमिफाइनलमा प्रवेश

    काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी मह...

  • नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ...

  • मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताः आर्मी दोस्रो चरणमा

    काठमाडौँ । नेपाल आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्रस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबलाई ४–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो । समूह ए मा आर्मीको जितमा राजु तामाङले दुई तथा हर्कबहादुर ...

  • आइपिएलमा थपिए दुई टोली

    एएफपी । विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्। सञ्जीव गोइनको स्वामित्वमा रहेको भारतको आरपिएसजी ग्रुपले दुबईमा भएको अक्सनमा लखनउ टोलीका लागि ९ सय ३० मिलियन डलरभ...

  • विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा वि...