• आइपिएलमा थपिए दुई टोली

    एएफपी । विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्। सञ्जीव गोइनको स्वामित्वमा रहेको भारतको आरपिएसजी ग्रुपले दुबईमा भएको अक्सनमा लखनउ टोलीका लागि ९ सय ३० मिलियन डलरभ...

  • विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा वि...

  • जितेर आलोचकलाई चुप लगाउँछु : रोनाल्डो

    एजेन्सी । म्यानचेस्टर युनाइटेड फर्किएयता क्रिस्टियानो रोनाल्डोले निरन्तर गोल गरिरहेका छन् । तर, टिमको डिफेन्समा पर्याप्त मेहनत गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ । अहिले रोनाल्डोले यसको जवाफ फर्काएका छन् । ‘मलाई थाहा छ, टिमलाई कतिबेला रक्षापंक्तीमा मेरो सहयोग चाहिन्छ,’ स्काई स्पोर्टस्सँगको कुराकानीमा रोनाल्डोल...

  • राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ ।क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैं अगाडि गरेको थियो ।...

  • साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

    काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले...

  • साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै

    काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ । आजको खेलमा बराबरी मात्रै गरे पनि नेपाल फाइनलमा पुगेर इतिहास रच्ने अवसर छ ।प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्र...

  • नेपाली राष्ट्रिय फुटबल टिमको बान्डोस टापुमा दसैं

    माले, माल्दिभ्स । खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, तर त्यसको मज्जा पनि त छ, अनि यो कम्ती दुर्लभ छैन पनि ।यस्तै यस्तै अनुभवबाट गुज्रनेछन्, गुज्रिरहेका छन्, नेपाली राष्ट्रिय फु...

  • डिपाए चम्किँदा जिब्राल्टारको पोस्टमा नेदरल्यान्ड्सको आधा दर्जन गोल

    काठमाडौँ । बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएको खेलमा नेदरल्यान्ड्सले विश्वकप तथा युरोपेली छनोट खेलमा जिब्राल्टारको पोस्टमा आधा दर्जन गोल गरेको छ । घरेलु मैदानमा मेम्पिसले दुई गोल र दुई असिस्ट उपलब्ध गराउँदा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित हासिल गरेको हो ।नेदरल्यान्ड्सको जितमा डिपाएले दुई...

  • विश्वकपमा छनोट हुने पहिलो टोली बन्यो जर्मनी

    एजेन्सी । सन् २०२२ को आयोजक कतारसँगै विश्वकपमा छनोट हुने जर्मनी पहिलो टोली बनेको छ । उत्तरी मेसेडोनियालाई हराउँदै जर्मनीले विश्वकपमा स्थान पक्का गरेको हो । सोमबार राति भएको खेलमा जर्मनीले ४–० को शानदार जीत हासिल गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा जर्मनीले गोल वर्षा गरेको थियो । जर्मनीको जीतमा ट...

  • सन्दीप लामिछानेले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

    काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर आफ दि मन्थ) अवार्ड जितेका छन् ।आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ दि मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् । ...