एजेन्सी । चोटका कारण ब्राजिली स्टार नेइमार अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । विश्वकप छनोटअन्तर्गतको यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा हुनेछ । देब्रेपट्टीको खुट्टामा असहज महसुस गरेपछि नेइमारले खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले भने यस प्रतिस्पर्धामा सहभागित...
खेलकुद
-
-
टी–२० विश्वकपको उत्कृष्ट ११ मा एक पनि भारतीय खेलाडी परेनन्
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ । यसमा भारतका एक जना पनि खेलाडी पर्न सकेनन् । आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ । पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए । प्रतियोगितामा उनले नै सबैभ...
-
घाइते भएपछि रोय विश्वकपबाट बाहिरिए
एजेन्सी । खुट्टामा चोट लागेपछि इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयले टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् । उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ । सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए । फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो । प...
-
२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै
काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बोर्डले सोमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्...
-
लिभरपुलको पहिलो हार
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो । वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गर...
-
इन्जुरी समयमा दुई गोल खाँदै रोकियो एथ्लेटिको
एजेन्सी । बार्सिलोनाले तीन गोलको अग्रता गुमाउँदै सेल्टा भिगोसँग ३–३ को बराबरी खेलेको एक दिन पनि नबित्दै साबिक विजेता एथ्लेटिको म्याड्रिडले इन्जुरी समयमा ३–१ को अग्रता गुमाउँदै भ्यालेन्सियासँग ३–३ कै बराबरी खेल्न बाध्य बनेको छ । इन्जुरी समयको सुरुवातसम्म एथ्लेटिकोले ३–१ को अग्रता कायम राखेको थियो । तर, ह्युगो डुरोले ...
-
भारतीय टी–२० टीमको कप्तान बन्दै केएल राहुल
एजेन्सी । केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन् । एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीँबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जन...
-
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो । त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाए...
-
यू–२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो न...
-
आर्मी सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी मह...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 72
- Next Page »






















