एजेन्सी । सन् २०२२ को आयोजक कतारसँगै विश्वकपमा छनोट हुने जर्मनी पहिलो टोली बनेको छ । उत्तरी मेसेडोनियालाई हराउँदै जर्मनीले विश्वकपमा स्थान पक्का गरेको हो । सोमबार राति भएको खेलमा जर्मनीले ४–० को शानदार जीत हासिल गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा जर्मनीले गोल वर्षा गरेको थियो । जर्मनीको जीतमा ट...
खेलकुद
-
-
सन्दीप लामिछानेले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड
काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर आफ दि मन्थ) अवार्ड जितेका छन् ।आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ दि मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् । ...
-
क्यानको सचिवमा प्रशान्तविक्रम मल्ल
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकुर्यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै ...
-
पोखरालाई भैरहवाको १२० रनको लक्ष्य
काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)२०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको हो। भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २...
-
बार्सिलोनाको नजर स्टर्लिङमा
एजेन्सी । जनवरीमा राहिम स्टर्लिङलाई लोनमा भित्र्याउने बार्सिलोनाले तयारी गरेको छ । २६ वर्षीय इंग्लिस विंगरले यो सिजन म्यान्चेस्टर सिटीका ७ खेलमध्ये २ वटामात्र सुरुवात गर्न पाएका छन् । गत सिजनको अन्त्यदेखि इतिहादमा बेञ्चमा बाध्य बनेका स्टर्लिङको प्रेरणामा इंग्ल्याण्ड युरोपियन च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो । तर...
-
नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताउनुभएको छ । मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । ‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो प्रति...
-
साफमा नेपालको लगातार दोस्रो जीत : नेपालले श्रीलंकालाई ३–२ ले हरायो
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्यो। साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो। खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रत...
-
श्रीलंका विरुद्ध नेपालको एक गोलको अग्रता
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ । सुमन लामाको गोलमा नेपाल अघि बढेको हो ।खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । ...
-
चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य
काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा प्रतियोगितामाअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनाएको हो । चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको बनाए । ...
-
पूर्वफिफा रेफ्री खत्रीको निधन
काठमाडौँ । पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उहाँ बाथरुम छिर्नुभएको थियो । त्यसको केही क्षणमा उहाँ बाथरुमको ढोकामा अचेत अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपा...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 72
- Next Page »






















