• अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि

    काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।मारिय...

  • कबड्डीका मुख्य प्रशिक्षकमा विष्णुदत्त भट्ट नियुक्त

    कञ्चनपुर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पद...

  • युरोकप फुटबलमा स्पेन र स्विडेनबीच बराबरी

    काठमाडौं । १६औँ संस्करणको युरोकप फुटअन्तर्गत समूह ‘ई’को खेलमा स्पेनले बराबरी खेलेको छ ।उपाधिको दाबेदारका रुपमा रहेको स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा उत्कृष्ठ प्रदर्शन गरेपनि स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्वीडेनले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।यस बराबरीसँगै स्पेन र स्वीडेनले ...

  • लगातार दोस्रो वर्ष डी ब्रुयनालाई पीएफए वर्ष खेलाडीको उपाधि

    एजेन्सी । प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने । सिटीलाई चार वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको थियो । २९ वर्ष...

  • विश्वकप छनोटमा नेपाल विजयी

    काठमाडौँ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्...

  • लुकाकुलाई पुन:भित्र्याउने चेल्सीको तयारी

    बेलायत । थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ । हालै युरोपियन च्याम्पियन ...

  • इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित

    काठमाडाैं । इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै इराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर त्यसलाई लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल ...

  • इराक विरुद्ध नेपाल (प्रत्यक्ष प्रसारण)

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल विरुद्ध इराक खेल सुरु हुने समय : रातको १०:१५ बजे (नेपाली समयअनुसार) नेपाली टोली गोलरक्षक : किरणकुमार चेम्जोङ, दीप कार्की, विशाल सुनार रक्षक : अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, दिनेश राजवंशी, विकास खवास मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, म...

  • ‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )

    लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके)को आयोजनामा गत शनिबार सम्पन्न प्रति...

  • लुम्बिनीमाथि प्रदेश १ को सहज जित

    काठमाडौं । प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशमाथि सानदार जित हात पारेको छ । काठमाडौंमा जारी ललितपुर मेयर्स महिला च्याम्पियनसीप अन्तर्गत आजको खेलमा प्रदेश नम्बर १ ले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश एकले १३.२ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको थियो । प्रदेश एकको जित...