• सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने

    काठमाडौं । सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो । २१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन्।उनले अहिलेसम्म सि...

  • १८ वर्षीया एम्मा राडुकानुले जितिन् यूएस ओपन

    एजेन्सी । एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्। १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६–४, ६–३ ले हराएकी थिइन...

  • महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशल...

  • भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट म्याच रद्द

    काठमाडौँ । कोभिड–१९ को संक्रमण बढ्न सक्ने भन्दै भारत र इंग्ल्यान्डबीचको पाँचौ तथा अन्तिम टेस्ट म्याच रद्द भएको छ । भारतीय क्रिकेट टोलीका केही सदस्य कोरोनाबाट संक्रमित भएपछि खेल स्थगित गरिएको हो । 'क्याम्पभित्रै कोरोना संक्रमितको थप संख्या बढ्न सक्ने देखिएपछि भारत आफ्नो टिम मैदानमा उतार्न नसक्ने भएको छ,'बेलायती क्रिक...

  • राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

    काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुता...

  • पिएनजीविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन-सन्दिपले ३ विकेट लिँदा विक्रम र कुशलले लिए २-२ विकेट

    काठमाडौँ । ओमानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले मंगलबार राम्रो सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले २५ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै सय रन पुरा गरेको छ।नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । बिक्रम शोब र कुशल मल्लले समान २-२ विकेट हात पारे। पिएनजी...

  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ३ खेलाडीको डेब्यु

    काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँग मंगलबार भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तीन खेलाडीलाई डेब्यु गराएको छ । अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ब्याट्सम्यानद्वय आसिफ शेख, कुशल भुर्तेल र बलर विक्रम सोबलाई डेब्यु गराएको हो । ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपा...

  • ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित

    काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो । करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए । स्वास्थ्य अधिकारीले भ्रमण टो...

  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतले १–१ गोलको बराबरी खेले

    काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् । दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाउनुभएको थियो । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह ...

  • बार्सिलोनाको केन्द्रमा टाँगियो मेस्सीको तस्बिर

    एजेन्सी । लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मन...