• रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

    काठमाडौँ । स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६औँ मिनेटमा गोल गरे...

  • युभेन्ट्स रेलिगेसन जोनमा

    काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस् र एसि मिलानले बराबरी खेल्दै अंक बाढेका छन् । आइतबार राति भएको खेलमा युभेन्ट्स र एसि मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । टुरिनस्थित घरेलु मैदानमा युभेन्ट्सले सुरुवाती अग्रता बनायो । खेलको चौथो मिनेटमा अल्भारो मोरटाले गोल गरे । उनले कप्तान पाउलो डिबलाको पास सदुपयोग ...

  • ओमानविरूद्ध बलिङ गर्दै नेपाल

    काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन्। ओमानमा भइर...

  • विश्वकप क्रिकेट लिग–२ : गुल्शन झाको राष्ट्रिय टिममा डेब्यु

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले आज खेल्दै छ । आजको खेलमा नेपाली टोलीका तीव्र गतिका बलरले डेब्यु गरेका छन् । काठमाडौँमा सम्पन्न मेयर्सकप खेलेका गुल्शन झा नेपालका जर्सीबाट पहिलोपटक खेल्दै छन् । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने २७औँ खेलाडी बनेका छन् ।नेपाली टोलीका...

  • विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुने छ ।यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो...

  • जिल्ला बास्केटबल संघ म्याग्दीको अध्यक्षमा पुर्जा

    म्याग्दी । जिल्ला बास्केटबल संघ म्याग्दीको समिति गठन गरिएको छ । जिल्लामा हुने बास्केटबल खेललाई व्यबस्थित र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले विहिबार एक कार्यक्रमका विच एकिन पुर्जाको अध्यक्षमा बास्केटबल संघ गठन गरिएको हो। समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सो...

  • शतकबाट चुके पनि टिमको जितबाट खुशी छु : कुशल भुर्तेल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दा ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । कुशल र रोहित पौडेलको अर्धशतक सहयोगमा नेपालले अमेरिकाले दिएको २३१ रनको लक्ष्य एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो । ओडीआई करियरमा पहिलो अर्धशतक बनाएका कुश...

  • अमेरिकाविरूद्ध रोहितले बनाए कीर्तिमान

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालका लागि बढी अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। सोमबार राति अमेरिकाविरूद्ध रोहितले नटआउट ६२ रन जोडेका थिए । उनले ८७ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए। खेलमा नेपालले ५ विकेटको...

  • अमेरिका विरुद्ध नेपाल ५ विकेटले विजयी

    काठमाडौं । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा...

  • विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ। ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सिरिज...