बेनी ,बुधबार माघ १ गते । भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो । केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत...
खेलकुद
-
-
ताकममा जारी राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म नौ खेलको फाइनल
गोपाल आचार्य ताकम, आइतबार पौष २७ गते । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम माव दूई, धनजनता मावि एक र जनकल्...
-
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू
बेनी,आइतबार पौष २७ गते । म्याग्दीको धवलागिरी गाउपालिका–७, ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गदै ग्रामिण क्षेत्रमा लुकेका प्रतिभाहरुको उजागर गर्न प्रतियोगित...
-
नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन
बेनी,विहिबार पौष २४ गते । नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हम...
-
उसु खेलाडी पुन मगर सम्मानित
बेनी,शनिबार पौष १२ गते । उसु खेलाडी बिन्दु पुन मगर गृह जिल्ला म्याग्दीमा सम्म्मानित हुनुभएको छ । उसु खलाडी पुन मगरलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुन मगरले रजत पदक जित्...
-
स्थानीय तह र गाउँबासीद्धारा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाहीलाई सम्मान
बेनी ,शुक्रबार पौष ११ गते । राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जन्मगाउँमा भब्य सम्मान गरिएको छ । शाहीलाई रघुगंगा गाउँपालिका–३ स्थित राखु पिप्लेमा गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको ३ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्य...
-
राष्ट्रिय भलिबलकी कप्तान शाहीलाई जेसिजको राष्ट्रिय युवा सम्मान
म्याग्दी,विहिबार पौष १० गते । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही नेपाल जेसिजको राष्ट्रिय युवाबाट सम्मान हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिजले राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मान गरेको छ । नेपाल जेसीजको रत्ननगर चितवनमा...
-
छहारी युवा क्लबको ३३ औं बार्षिकोत्सव :भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ एसकेवाइसी र महिलातर्फ जनसाहारालाई
दरबाङ,बुधबार पुष ९ गते । म्याग्दीको मालिका गाउँपालिका –४ फुलबारीमा रहेको छहारी युवा क्लबले वार्षिकोत्सव मनाएको छ । क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको हो । क्लबको आयोजनामा १ गतेदेखी संचालन भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम सम्पन्न भएको ...
-
दरबाङ्गमा चौथो करबिर मेमोरियल कप सुरु (तस्बिर सहित)
दरबाङ्ग,मंगलबार पौष ८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा चौथो करबिर मेमोरियल कप २०७६ सुरु भएको छ । दरबाङ स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा मंगलबार देखी अन्तर मावि जिल्ला स्तरिय भलिबल तथा फुटसल प्रतियोगिता सुरु भएको हो । आगामी १२ गते सम्म संचालन हुने प्रतियोगितामा फुटसल तथा भलिबल प्रतिय...
-
१३ औं सागमा भ्रष्टाचार भएको तरुण दलको आरोप(विज्ञप्ति सहित )
काठमाडौं ,बुधबार मंसिर २५ गते । १३ औँ दक्षिण एशियाली खेलकुद ९साग०मा भ्रष्टाचार गरेको आरोप लगाउँदै खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविन गर्न माग ...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 72
- Next Page »






















