• ९४ थान मोबाइल बरामद

    काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले काठमाडौँ चन्द्रागिरि–२ नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको मोबाइल बरामद गरेको छ । प्रहरी निरीक्षक हेमन्त विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई चरणमा गरेर छुट्टाछुटै चेकजाँचको क्रममा ९४ थान मोबाइल बरामद गरेको हो । चितवनबाट काठमाडौँ आएको बा ३ ख ३१०...

  • विराटनगरमा लागुऔषधसहित दुई महिला पक्राउ

    मोरङ । विराटनगरमा दुई महिलालाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर–४ कञ्चनबारीबाट मंगलबार लागुऔषध गाँजा साढे पाँच किलोसहित महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया बविता राईलाई गाँजासहित प्रहरीले प...

  • गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

    त्रिशुली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा ...

  • तनहुँमा भरुवा बन्दुकसहित १ जना पक्राउ

    तनहुँ । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ प...

  • लागुऔषधसहित तीन युवक पक्राउ

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् । उनीहरुको साथबाट एक सय चार थान...

  • तनहुँमा एकै दिन ३० फरार प्रतिवादी

    तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा फ...

  • रौतहटमा अफिमसहित २ पक्राउ

    रौतहट । रौतहटस्थित प्रहरीले लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलस...

  • सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    काठमाडौं । सवारी ज्यान मुद्दामा सजाय पाएर लामो समयदेखि फरार एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट दुई वर्ष कैद र दुई हजार जरिवानाको फैसलापछि फरार रहेका कटहरिया नगरपालिका ४ घर भएका सेख मोकदमलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसलापछि गाउँघरमै लुकिछिपी बसेका देव...

  • सप्तरीबाट लागूऔषधसहित दुई पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-२ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका-१ का ३० वर्षीय भूमीराज थापा रहेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उन...

  • स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय पक्राउ

    पर्सा । स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकलला...