• गोठबाट गाई चोरेर काटेको अभियोगमा बागलुङको निसीखोलाका ३ जना पक्राउ

    पोखरा । पोखरामा गोठमा बाँधेको गाई चोरेरे लगी काटेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको अभियोगमा बागलुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर, २२ वर्षीय सबिन बुढामगर र २१ व...

  • ‘अमेरिका पठाइदिन्छु’ भनेर ११ लाख ठगी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । 'अमेरिका पठाइदिन्छु ' भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिज...

  • बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

    काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बाट ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बुद्धभूमि स्थित दुबिया घर भएका चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । चन्द्रमणिले थान सामुदायिक जंगलमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिकाल...

  • कृशला चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा-६ कि कृषला चौधरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सुरुङगा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्...

  • नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका - ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन...

  • यार्सागुम्बा किन्ने बहानामा लुटपाट गर्ने ७ पक्राउ

    काठमाडौँ । काठमाडौँमा यार्सा गुम्बा लुटर फरार भएका ७ जनालाई प्रहरी पक्राउ गरेको छ । गत आइतवार काडमाण्डौ बस्दै आएका दिपक लामा र सुरेश सापकोटालाइ यार्सा गुम्बा किन्ने भन्दै होटलमा बोलाएर लुट्ने ७ जनालाइ प्रहरीले पक्राउ गरको हो । १ किलो यार्सा गुम्बा २८ लाख रुपैँयामा खरिद गर्छु भन्दै काठमाण्डौँ नयाँ बसपार्कको एक होटलमा...

  • नारायणी अस्पतालमा अख्तियारको छापा

    पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो । टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालय...

  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

    बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ...

  • १ किलो ९ सय ग्राम गाँजासहित एक युवक पक्राउ

    काठमाडौं। प्रहरीले १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदन्डीगडी नगरपालिका-४ बस्ने २४ वर्षीय सुदिप राई रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ग.१ ख ६४७५ नम्बरको बसमा सवार उनलाई गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्...

  • डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

    काठमाडौँ । डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मोरङको मिक्लाजुङस्थित टाँडीबाट पक्राउ गरेको छ । दुईवटा डाँका मुद्दामा अदालतले १५ वर्ष कैद सजाय हुने फैसला गरेको पदम विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । धनकुटा जिल्ला अदालतले २०६२ भदौमा उनलाई ६ वर्ष कैद र ४५ हजार जरिवाना तथा असोजमा ...