मकवानपुर । मकवानपुरको मनहरीबाट ८१ किलो लागु औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीबाट प्रहरीले सो सिरमाणको गाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिमपानी क्षेत्रको सडकमा शंकास्पद ...
अपराध
-
-
उदयपुरमा खुकुरी प्रहार गरी वृद्धको हत्या
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन् । प्रहरीका अन...
-
प्रहरीलाई घुस दिन खोज्ने उदयपुरका एक मदिरा व्यापारी पक्राउ
उदयपुर । उदयपुरका एक मदिरा व्यापारी प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका छन्। आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्। अन्दाजी १ लाख २० हजार ५ सय मूल्य बराबरको भन्सार छलीको मदिरा बो...
-
अश्लील फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् कुन्द्रा पक्राउ
काठमाडौं । भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् । अश्लील फिल्म ‘पोर्न मुभी’ बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा उनलाई सोमबार राति मुम्बइ प्रहरीले पक्राउ गरेको हो । गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्न बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो । यही अभियोगमा क...
-
जापान पठाइदिने भन्दै नगद ठग्ने चारजना पक्राउ
काठमाडौं । जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा मकवानपुरकी ३७ वर्षीय शुभद्रा परियार, इलामकी ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ व...
-
२ वटा मोटरसाइकलसहित चोरीमा संलग्न एकजना पक्राउ
काठमाडौं । पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा९५प२३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई बिना साँचो डाइरेक्ट स्टार्ट गरी चलाइरहेको अवस्थामा कमलामाई नगरपालिका–७, द...
-
सिक्सर पेस्तोलसहित तीनजना पक्राउ
रौतहट । रौतहट प्रहरीले सिक्सर पेस्तोलसहित मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत तीनजना रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ...
-
लागुऔषध ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ
विरगञ्ज । पर्सा पकाहामैनपुर गाउँपालिका–१ का वडाअध्यक्ष अमेरिका सहानीसहित ३ जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहानीसहित ३ जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पर्सामा प्रहरी प्रवक्ता प्रहरी नायब उ...
-
१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर भई भक्तपुर ब...
-
बलात्कार आरोपी युवक लुकीछिपी विदेश जान खोज्दा विमानस्थलबाट पक्राउ
काठमाडौं । बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताउनुभयो । कतारको दोहा उड्न लागेको अवस्थाम...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 176
- Next Page »























