काठमाडौं । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका(५ का सुरज गुरुङ छन्।लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए। पक्राउ परेका सुर...
अपराध
-
-
इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौं । इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो। गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उ...
-
पार्किङ गरेको बसमा अपरिचित समूहद्धारा आगजनी
दाङ । दाङको तुलसीपुरमा पार्किङ गरिराखेको एउटा बसमा अपरिचित समूहले आगजनी गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट खोलानजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार बिहान १ बजेतिर आगजनी भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रहरीलाई सवा १ ब...
-
तमानखोलाबाट २२ नाल भरुवा बन्दुक बरामद
गलकोट । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । जिल्लाको तमानखोला गाउँप...
-
नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक डाक्टर पक्राउ
काठमाडौं । नेपाल मेडिकल काउन्सिल(एनएमसी)को प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर २ का ३६ वर्षीय विजयश्याम रंजितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो। उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ३ ...
-
चेक बाउन्सको मुद्दामा फरार रहेकी महिला पक्राउ
काठमाडौँ । चेक बाउन्सको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले चेक बाउन्सको मुद्दामा १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय पाएकी एक महिलालाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आइतबार पक्राउ ग...
-
जरायोको सिङसहित तीनजना पक्राउ
दाङ । एम्बुलेन्सबाट संरक्षित वन्य जन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बबई गाउँपालिका वडा नं १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली छन्। पश्चिम बबईको हापुरेबा...
-
नगदसहित २२ जना जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको ठमेल लगायत स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका–९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ...
-
१९ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ
तनहुँ । १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ । ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाल...
-
मकवानपुरमा लागुऔषध कारोवार : एक वर्षमा १५१ जना पक्राउ
मकवानपुर । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोबारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले ...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 177
- Next Page »






















