बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।धौलागिरि अस्पतालमाउपचार गराईरहेका जैमिनी नगरपालिका—७ का ३७ वर्षीय पुरुषको मृत्यु भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए । गत पुस २१ गते उनी अस्पताल भर्ना भएका थिए ।अस्पताल भर्ना भएपछि कोरोना परिक्षण गर्दा २३ गते उनको रिपोर्ट पोजेटिभ ...
काेराेना अपडेट
-
-
कोरोना संक्रमणबाट चितवनका कांग्रेस नेता तिमिल्सिनाको निधन
चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा तिमिल्सिनाको निधन भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिए...
-
देशभर थपिए ४८८ जना कोरोना संक्रमित , १० को मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यस्तै बिते...
-
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।...
-
थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि ,६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निक...
-
नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । जसमध्ये २ लाख ५६ हजार ६४४ जना डिस्चार्ज भएका छन् भने १९ सय...
-
नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् ।२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ...
-
देशभर थपिए ५२२ कोरोना संक्रमित , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
बेलायतमा एकैदिन ५८ हजार जनामा कोरोना संक्रमण भएपछि नयाँ लकडाउन घोषणा
काठमाडौं । इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा भएको छ । इङल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डका धेरैजसो विद्यालयहरु बन्द छन् ।यता, उत्तरी आयरल्यान्डमा भने दूरी शिक्षालाई बिस्तारित रुपमा पढाइंदैछ । कम्तिमा फेब्रुअरीसम्म इङल्यान्डमा कडाई कायम रहनेछ, स्कटल्यान्डमा जनवरीको अन्त्यमा लकडाउनबारे समिक्षा हुनेछ । बुधब...
-
बाँकेमा कोरोना संक्रमणबाट तीन जना मृत्यु
काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ...