काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् । छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले स...
काेराेना अपडेट
-
-
बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका—३ का ८६ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो । साउन ८ गते कोरोना संक्रमण पुष्टी भएका उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो । उनको कोभिड निमोनियाका कारण बुधबार दिउँसो २ बजेर ४७ मिनेट जाँदा मृत्यु भएको स्वास्थ्य कार्यालय बा...
-
एकैदिनमा थपिए ३ हजार ८९९ जना कोरोना संक्रमित , २० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ९९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८५ हजार ६ सय ७३ जना...
-
१५ गतेसम्म खोप नदिए चाबी बुझाउने बागलुङका होटल व्यवसायीको चेतावनी
बागलुङ । बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना विरुद्धको खोप व्यवस्थाको माग गरेका छन । व्यवसायीले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको भए पनि आफुहरुलाई उपेक्षा गरेको भन्दै होटल व्यवसायी संघले खोपको व्यवस्था...
-
थप ३४२१ जनामा कोरोना संक्रमण , २५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० आरटी पिसिआर र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ४ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४७ जनामा र ...
-
कोरोना सङ्क्रमणबाट काँग्रेस नेता घिमिरेको निधन
काठमाडौं । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए। ने...
-
कोरोना अपडेट : २ हजार २३७ सङ्क्रमित ,१८ जनाको मृत्यु
काठमाडौैं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८० हजार ५ सय ५६ जना र एन्टिजेन विधिबाट ५४ हजार ९ सय ४१ जनामा सङ्...
-
काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको बत...
-
बागमती प्रदेशमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीम...
-
अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने
काठमाडौं । काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस (कोभिड—१९) बिरुद्धको खोप लगाउँन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब www.vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्व...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 154
- Next Page »