• एकैदिन थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण देखिएको हो ।मन्त्रालयका अनुसार अनुसार १४ हजार ४ सय ३ जनामा पीसीआर परीक्षणमा गर्दा ५ हजार ७ सय ६ जना र ५६६ जनामा गरिएको एन्टीजेन परीक्षणमा ५७ जना मा संक्रमण देखिएको हो ।य...

  • थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि ,३३को मृत्यु

    काठमाडौं ।मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि 

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार जिल्लाको बेनी  नगरपालिका र रघुगंगा गाउँपालिका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

  • नेपालमा थपिए ५७२७ जना कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ भने सक्रि...

  • गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा सपुतलाई कोरोना संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना संक्रमण भएको भन्दै गायक सपुतले यसबीचमा आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सकैलाई पीसीआर गराउन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘अन्ततः काठमाण्ड...

  • पोखरामा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

    कास्की । पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका पोखरा महानगरपालिकाकी एक महिला र स्याङ्जाको अर्जुन चौपारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको मृत...

  • मुस्ताङमा कोरोना संक्रमणबाट एकको मृत्यु

    मुस्ताङ । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका(४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा भर्ना गरिएकामा उनको रातिनै मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । अस्पत...

  • कोरोना संक्रमणबाट भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सार्दनाको मृत्यु भएको छ । उनलाई एक साताअघि संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ । ४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थि...

  • खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

    काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ । चार दिन अगाडि था...

  • बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इ...