काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता नभए पार्टी एकता नहुने बताउनुभएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिट...
समाचार
-
-
लुम्बिनीका राज्यमन्त्री सुमन शर्मा रायमाझीद्धारा राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)को सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा रहेर काम गर्न नसक्ने भन्दै शर्माले राजीनामा दिएका हुन् । जसपाका प्रदेशसभा सदस्य समेत रहेका शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन् । उनीस...
-
प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले गस्तीमा निस्किएका प्रहरी जवानमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेष...
-
महोत्तरीका आधा दर्जन नदीमा बाढी
महोत्तरी । विगत चार दिनदेखि महोत्तरीमा मुसलधारे पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बा...
-
बाढी पहिरोबाट घरमा क्षति पुगेकालाई तत्कालै रकम पठाइने
काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार कुराकानी गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यसवर्ष मनसुनबाट प्रभावित भएकाहरुक...
-
छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ
भक्तपुर। १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले ...
-
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा हालसम्म ४ लाख ३ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८ सय ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल...
-
बिपी प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्न डा.केसीको माग
काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी केसीले उपकुलपति ज्ञानेन्द्र गिरीसहित शीर्ष नेतृत्वमा रहेका रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकलाई बर्खास्त गर्न माग गरेका हुन्। उनीहरूले अस्...
-
आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो । क्यापिटलका अनुस...
-
संसद् पुनःस्थापना भएपनि सरकार बन्न सक्दैन : वरिष्ठ अधिवक्ता गुरागाईं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले नतिजा नदिएपछि जनता निराशा पैदा भएको जिकिर गनर्सभएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा शुक्रबार बहस गर्दै गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको बताउनुभयो । सरकार बनेपनि विश्वासको ...