• एक डोज लगाए पुग्ने जोन्सनको खोप दिन शुरु

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गर्नुभएको छ । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी हु...

  • लागुऔषध ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ

    विरगञ्ज । पर्सा पकाहामैनपुर गाउँपालिका–१ का वडाअध्यक्ष अमेरिका सहानीसहित ३ जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहानीसहित ३ जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पर्सामा प्रहरी प्रवक्ता प्रहरी नायब उ...

  • १९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर भई भक्तपुर ब...

  • देशभर थप १८०१ जनामा कोरोना संक्रमण, १६६७ संक्रमणमुक्त

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ८ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा ९ हजार ६ सय २८ जनामा परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबा...

  • नेकपा एमालेका सांसद भीम रावलले पदबाट राजीनामा दिने

    काठमाडौं । नेकपा एमालेका सांसद् भीम रावलले संसद पदबाट राजीनामा दिने भएका छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिन लागेका हुन् । आइतबार बिहान कार्यदलका सदस्यह...

  • भारतद्धारा नेपाललाई १५० आइसीयू बेड सहयोग

    काठमाडौँ । भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५० आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गर्नुभएको हो । आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरो...

  • बागलुङमा बाख्रा चराउन गएका व्यक्तिको भीरबाट लडेर मृत्यु

    बागलुङ । बागलुङमा बाख्रा चराउन जंगल गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं.७ जैदीका ५३ वर्षीय रेशम थापा मगरको भीरबाट लडेर मृत्यु भएको जैदीबाट देवेन्द्र राना बताउनुभयो । चोखेकदेखि बोरतर्फ जाने बाटोबाट खसेर थापाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । थापाका ३ भाई...

  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको हो । यसअघि ओली ...

  • कोहलपुरमा वृद्धाको शव फेला

    बाँके । बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिनुभयो। उहाँले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सु...

  • प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद...