गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा मंगलबार बेलुकी दुर्घटना भएको हो। ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन ...
समाचार
-
-
रघुगंगा गाउँपालिकामा जेठ ८ गतेसम्म लकडाउन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृ...
-
थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि ,एकैदिन २२५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा...
-
११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देबिस्थानका २१ बर्षिय बिजय बिक छन् । बैशाख १४ गते ११ बर्षिया बालिकालाई बलात्कार गरी फरार अभियुक्त २१ बर्षिय बिकलाई प्रहरीले पक्राउ गरेर मंगलबार पत्रकार सम्मेलन मार्फत ...
-
देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...
-
गण्डकी प्रदेशमा सत्ता समीकरणका लागि निर्णायक बैठक बस्दै
पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाभित्रको टकरावका कारण विपक्षी दलहरु अन्योलमा परेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले अविश्वास प्रस्ताव ल्याएपछि अल्पमतमा परेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका थिए । तर उनको राजीनामापछि नयाँ सरकार...
-
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त हुनुभएको छ । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उहाँ कोरोना संक्रमणमुक्त हुनुभएको हो। २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा श...
-
म्याग्दीमा थप दुई कोरोना संक्रमितको मृत्यु
बेनी । म्याग्दीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ६० बर्षिय एक पुरुषको २८ गते दिउँसो ४ः३० बजेको समयमा बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा बैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ,सोही...
-
लहानस्थित सिग्राही मटियर्वामा लुटपाट
सिरहा । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात/आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ । लुटेराहरू भ¥र्याङको सहायताले छत हुँदै घरमा प्रवेश ...
-
कोरोना संक्रमणबाट कैलालीमा एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु
कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । लम्किचुहा नगरपालिका–६ गुलराका ६३ वर्षीय करण सिंह साउद र ५८ वर्षीया उनकी श्रीमती अम्बिदेवी साउदको कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको छ । साउद नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति हुन् । श्रीमान धनगढी र श्रीमती टिकापुर अस्पतालमा ...