रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो । पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको हो । वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार म...
समाचार
-
-
बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इ...
-
धरौटी बुझाएर जेल मुक्त भए विप्लव समूहका नेता माइला लामा
संखुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीवार रिहा भएका हुन्। सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको स...
-
कास्कीमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु
कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७:३० बजे मृत्यु भएको हो । उलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा...
-
जनमोर्चाका सांसद खिमबिक्रम शाहीको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिबद्ध छु
पोखरा । बुधबारको गण्डकी प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि एकाएक विवादमा आउनुभएका जनमोर्चाका सांसद खीमविक्रम शाहीले अस्पताको शैयाबाट विज्ञप्ति निकालेर पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार विज्ञप्ति निकालेर अहिले आफू विस्तारै निको हुँदै गएको र अस्पतालबाट बाहिर आएपछि सबै आफ्नो भनाइ सार्वजनिक...
-
कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एकरएकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु...
-
कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु
धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नग...
-
कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
काठमाडौं । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा१६च १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो । बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पता...
-
पोखरीमा डुबेर उदयपुरमा एक किशोरको मृत्यु
उदयपुर । उदयपुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँको नवदिप टोलस्थित मामाघरमा बस्दै आएका ढकाल पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट निस्केकोमा साँझसम्म नफर्केपछि खोज...
-
निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ।सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ। सबै शाखा कार्...