काठमाडौं । छिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण...
समाचार
-
-
धनकुटामा रुखले किचेर दुई जनाको मृत्यु
धनकुटा । धनकुटामा मंगलबार रुखले किचेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सहिदभुमि गाउँपालिका ३ छिन्ताङ दलाहाङ टोलका ४२ वर्षका नारायण कुमार राईको मृत्यु भएको हो। विरेन्द्र राईको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्ने क्रममा रुख तान्दै गर्दा रुखले किचेर उनको घटना स्थल मै मृत्यु भएको शहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईल...
-
यादव पक्षका ५ सांसदले कित्ता फेरे
काठमाडौँ । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सा...
-
बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालय...
-
आज २५६५औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै
निरा गौतम रुपन्देही । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रत...
-
सुनसान गलेश्वर
बेनी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको (निषेधाज्ञा) लकडाउनले सुनसान रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम । जिल्लाकाे बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्...
-
कोभिडबारे योगगुरु रामदेवको अपमानजनक टिप्पणीले चिकित्सकहरू आक्रोशित
बीबीसी ।आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतका चिकित्सकहरू आक्रोशित भएका छन्।उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको बताएका थिए।साथै उनले अक्सिजन सिलिन्डरहरू लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएका थिए। स्वास्थ्यमन्त्रीले उनको आलोचना गरेपछ...
-
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु...
-
८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ ।८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति जुटेको जसपाका एक नेताको दाबी छ । मन्त्री हुने व्यक्तिको टुंगाले लाग्ने बित्तिकै शपथ हुने ती नेताले जानकारी दिए । ओली सरकारलाई सहयो...
-
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्...





















