• भारतले नेपाललाई दिने अनुदान तीन अर्बले बढायो

    नयाँ दिल्ली । भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ । बजेटमा आगामी वर्षका लागि ...

  • धादिङमा ट्रक दुर्घटना हुदाँ दुईको मृत्यु

    धादिङ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् । मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प...

  • फोक्सोमा पानी जम्दा एक गर्भवती महिलाको मृत्यु

    सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा म...

  • कञ्चनपुरमा चरेशसहित दुई जना पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ । चरेशको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आ...

  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० प्रतिशत अ...

  • देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको प्रधानमन्त्री ओलीद्धारा आज उद्घाटन

    काठमाडौं । देशकै सबैभन्दा ठूलो क्षमताको ढल्केबर सबस्टेशनको आज औपचारिक उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केबर सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी लगायतको सहभागिता रहने छ । अहिले ढल्केबरमा ...

  • १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार एक जना पक्राउ

    सर्लाही । सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अग...

  • घरमा आगलागी हुँदा सुतिरहेका एक जनाको मृत्यु

    काठमाडौँ । झापाको कचनकबल गाउँपालिका १ घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनि अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार राजवंशीको घरमा आज बिहान १ः२...

  • महिला उद्यम विकास समिति अध्यक्षमा भण्डारी

    म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यम विकास समिति अध्यक्षमा लक्ष्मी भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ । समितिको आइतबार बेनीमा सम्पन्न ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशनबाट भण्डारीको अध्यक्षतामा  सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको हो । बरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठ, प्रथम उ...

  • झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता हट्यो

    थम्मन थापा बागलुङ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया र आगाखेतका बासिन्दाहरु प्रत्यक्ष...