• ८९ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यीमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म निको हुनेको संख्या २ लाख...

  • महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य बन्न सक्दैन : उपराष्ट्रपति पुन

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य ...

  • भगवान् बनाउने मान्छे

    .खेमराज गौतम गलकोट । मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त छन् । उनी कलामा व्यावसायि...

  • कांग्रेस नेता गुरुङद्धारा नेपाल शिक्षक संघ म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन (फोटो फिचर )

    बेनी । नेपाली कांग्रेसमा केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल शिक्षक संघ,जिल्ला कार्यसमिति म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन गर्नुभएको छ । नेता गुरुङलले म्याग्दी सदरमुकाम बेनीमा सोमबार आयोजित सभाको दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो ।     ...

  • कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

    सउल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छा अनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीन हाउस (प्लाष्टिकले बारेका घर) मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ पर...

  • पन्ध्र दिनदेखि बेपत्ता दम्पती अझै भेटिएनन्

    जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फा...

  • प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सर्‍यो

    काठमाडौँ । साविक नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक सरेको छ । सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय (पेरिसडाँडा)मा बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले जानकारी दिए। सर्वोच्च अदालतले आइतबार गरेको फैसलापछिको परिस्थितिबारे छलफल गर्न आज स्थायी कमिटीको ...

  • नेपालमा पहिलो पटक चीनबाट २० टन युरिया मल ल्याइयो

    काठमाण्डौं । चीनबाट २० टन युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए । सरकारको अनुमतिबाट च...

  • समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त– प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताएका छन । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष प्रचण्डले महिला हिंसाको अन्त्यले मात्र नपुग्ने भन्दै विश्वभरका महिलाहरुको मुक्तिले मा...

  • हत्या आरोपित १७ वर्षपछि पक्राउ

    काठमाडौँ । कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ। सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ। प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो।...