• प्रदेश नम्बर १ का संसदीय दलबाट हटाएको जवाफमा मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा रहेका नेकपाका १५ जना सांसदलाई निलम्बन गरेका छन् । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुलाई राईले निलम्बन गरेका हुन् । राईले आफूविरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गर्ने भीम आचार्य, ईन्द्र बहादुर आङ्बो, जीवन घिमिरेलगायतलाई निलम्बन गरेका...

  • वृद्धाश्रमका लागि अक्षयकोष अभियान

    चितवन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट रु १५ हजार ५ सय लिएर आजीवन सदस्य बनाउने गरी अभियान सुरु गरिएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं वृद्धाश्रमका अध्यक्ष धीरणबाबु ...

  • रत्ननगरमा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया सुरु

    चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया सुरुवात गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम सुरु गर्ने निर्णय गरेको हो । बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नका ...

  • देवीस्थान डाँडामा शहीद कुँवरको शालिक निर्माण

    बनेपा । धुुलिखेलस्थित देवीस्थान डाँडामा शहीद वीर बलभद्र कुँवरको शालिक निर्माण गरिएको छ । यससँगै पर्यटकको आगमन समेत बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि यहाँ साना घुम्ती पसलदेखि होटल रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । शालिक तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागार्इंले शहीद कुँवरको...

  • झापामा चोरी भएको मोटरसाइकलसहित २ जना पक्राउ

    झापा । झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । गत मंगलबार राति साढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३प६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनि जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक...

  • सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सुविधा

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकहरुलाई लक्षित गरि रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत बैंकले कर्जा सुबिधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुवाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्...

  • नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीको नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौँ आरु...

  • प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन

    काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता च...

  • नेपाल बैंकबाट सञ्चय कोषको कर्जा तिर्ने सुविधा सुरु

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिने बैंकले जनाएको छ । यस बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले...

  • साढे ५ महिनामा १९ गैंडा मरे

    चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको बढ्दो मृत्यु दर यो वर्ष पनि कम नहुने संकेत देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र मेघौली रेन्जपोस्ट नजिक बुधबार अन्दाजी २५/३० वर्षको एउटा भाले गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले उक्त गैंडा प्राकृतिक कारणले ...