जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा सोमबार बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्...
समाचार
-
-
छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ
मोरङ । मोरङका छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध र गोलीसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार पथरीशनिश्चरे नगरपालिका–४ स्थित कल्पना राईको घरबाट लागुऔषध तथा गोलीसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । ‘कल्पना राईको घरबाट लागुऔषध ब्राउनसुगर, गाँजा र गोली बरामद गरेका छौं,’ मोरङ प्रह...
-
ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण
कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–३ ले ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा कम्बल वितरण गरेको छ । वडाभित्र रहेका ६५ ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा र कम्बल वितरण गरिएको हो । न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक र एकल महिला खुसी भएका छन् । ८२ वर्षीय रामराजा चौधरीले चिसो बढेका बेला वडा कार्यालयले सम्झेक...
-
प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्रीले उद्घाटन गर्ने !
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदैछन । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुल...
-
किमचौरमा कांग्रेसद्धारा विरोधसभा तथा भवन उद्घाटन,नेकपा परित्याग गरी दर्जन बढी कांग्रेस प्रवेश
बेनी ।प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले मंगला गाउँपालिका–५, किमचौरमा विरोध कार्यक्रम गरेको छ। प्रधानमन्त्री केपी ओलीले जनताको जनादेश विपरित काम गरेको भन्दै संसद पुर्नस्थापना सहित संविधानको रक्षाको निर्णायक आन्दोलनको तयारीमा रहेको बक्ताले बताएका छन् । बिरोधसभा एवम् सिर्जना आमा समुहको भवन उद्घाटन कार्यक्रमक...
-
पहिलो चरणमा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप
काठमाडौँ । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक/सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी...
-
निर्वाचन आयोगले दिएन नेकपा फुटलाई कानुनी मान्यता
काठमाडौं । निर्वाचन आयोगले नेकपाको राजनीतिक किचलोलाई कानुनी रुपमा पन्छाएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई साविककै विवरण कायम रहेको जानकारी दिने निर्णय गरेको हो। नेकपाको अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय समिति विस्तार गर्दै अध्यक्ष प्रचण्डलाई कार्यकारी ...
-
‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरुको फेसवुक समूह ‘चिमखोले फेसबुक समूह’ले आधारभुत तहका बालबालिकाहरुलाई सहभागी गराएर १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा आयोजित प्रतियोगितामा विभिन्न ९ विद...
-
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस
काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको मुद्दा बोकेर अदालतमा पुगेका हुन् । उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा स...
-
नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि,७ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४१३ जनाको पीसीआर परीक्षणमा क्रममा थप २ सय ७० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ४३ हजार २ सय ५५ जनाको पीसीआर नमुना परीक्षण भएको छ...


























