• मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छः मन्त्री फुँयाल

    वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् । मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे । उनले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको ...

  • सडकले जोड्दै बागलुङको घुम्टे

    बागलुङ । पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ । गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्याउन तीन वर्षअघि काम थालिएको थियो । करिब तीन किमी सडक बनेको र दुई किमीमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको रु आठ लाख बजेटबाट एक हजार ७०...

  • आज नेकपा ओली समूहका अनेरास्ववियुको भेला

    काठमाडौं । संसद विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकर्ता भेला, छलफललाई व्यापकता दिएको छ ।आज केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ । भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्व...

  • म्याग्दीमा ओली पक्षको बृहत कार्यकर्ता भेला ,म्याग्दीलाई लालकिल्ला बनाउने उद्घोष

    बेनी । म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा म्याग्दीले बृहत कार्यकर्ता भेला गरेको छ । सो भेलाको नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले सम्बोधन गर्नुभएको छ । उहाँले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताउनुभएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले प्...

  • बृद्धबृद्धालाई न्यानो कपडा र मास्क वितरण

    बेनी । म्याग्दीको गायत्री मन्दीर र राम मन्दीरका बृद्धबृद्धालाई न्यानो कपडा तथा मास्क वितरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ संगम चोक स्थित धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाडा पसलका संचालकहरु सुविन श्रेष्ठ ,विपिन श्रेष्ठ र सविन श्रेष्ठले शनिबार एक कार्यक्रमका विच गायत्री मन्दिर र राम मन्दिरमा बस्दै आएका १९ जना ब...

  • ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । ‘त्रिशूली नदीम...

  • घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

    म्याग्दी ।म्याग्दी र कास्कीको सिमानामा रहेको पर्यटकीय स्थल घान्द्रुक देउरालीको भिषण डढेलो नियन्त्रणमा म्याग्दीको तर्फबाट समेत टोली खटिएको छ। १२ गते रातीदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन सहितको टोली डढेलो नियन्त्रणका लागि स्थलगत अवलोकन गरेकाे ...

  • वडा अध्यक्ष तिलिजाको निधन

    बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेनबलबहादुर...

  • सूर्योदय लघुवित्त वित्तीयद्धारा बाढी पहिरो पिडित परिवारलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

    बेनी । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड दरबाङ शाखाले म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा शाखा कार्यालय रहेको संस्थाले मालिकाको बिम र देबिस्थान तथा धवलागिरीको मराङ र ध...

  • इन्स्टाग्राम,ह्वाट्सएपको माध्यमबाट १३ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । इन्स्टाग्राम, ह्वाट्सएपको माध्यमबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रुपन्देही मर्चवारी गाउँपालिका-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गरेको हो। उनीहरूले इन्स्टाग्राम, ह्वाट्सएपको प्रयोग गरी १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महा...