बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ???????????????????????????????????? सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले व...
समाचार
-
-
म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...
-
मंसिर २९ देखि प्रभु लाइफले सेयर बिक्री खुला गर्ने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण समूहतर्फको ६० करोड रुपैयाँमध्ये ५ प्रत...
-
एक पुरुषको बेवारिसे अवस्थामा शव फेला
वीरुेन्द्रनगर । सल्यानमा एकजना पुरुषको शव मृत अवस्थामा भेटिएको छ। कुमाख गाउँपालिका–६, मौलाहाल्ने बजारको पश्चिमतिर अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन्। उनको शव सडकभन्दा ५० मिटर तल खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। उनका अनुसार शव बेव...
-
रुकुमको आठबीसकोटका विद्यालय सातै दिन खोलिने
सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण धेरै समय विद्यालय बन्द भएकाले अब सातै दिन सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालनमा आउने नगरपालिकाका शिक्षा परीक्षक थलवीर वली...
-
९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।शनिबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२१ दलाक्षीमा डेरा गरि बस्ने ५० वर्षीय बद्रीबहादुर धिताललाई पक्राउ गरेको हो। धितालले ती बालिकामाथि बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरे...
-
७३ तोला चाँदीका सामग्रीसहित २ जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बणगंगा नगरपालिका–२ लखनचोकमा अवैधरुपमा भित्र्याइएको ७३ तोला चाँदीको सामग्रीसहित २ जना पक्राउ परेका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नंम्बरको स्कुटीलाई प्रहरी टोलीले चेकजाँच गर्दा सो फेला परेको हो। स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ का ...
-
विप्लव समूहका जिल्लास्तरीय नेता पक्राउ
कपिलवस्तु । प्रबन्धित नेकपा विप्लव समूहको शिवराज नगरपालिकाको नगर सचिब पक्राउ परेका छन्। शिवराज नगरपालिका वाड नं २ हल्लानगरमा बिकल्पु भन्ने गणेश थारु पक्राउ परेका हुन्। स्थानीय सुनमाया घर्ति मगरको घरमा लुकिछिपी बसेको अवस्थामा बाणगंगा नगरपालिका-३ सिउटीका खोजतलासकाक्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बत...
-
तालखर्कबाट थुम्काथुम्का परेको डाँडामा सिँढी निर्माण गरियो
पाँचथर । फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्काथुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिँढी बनाइएको छ । हरियो झारले बेरिएका रुखको सुन्दरताभित्र झण्डै एक हजार ७०० मिटर लामो सिँढीमार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ । ढलान नगरिएको सिँढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गा बिच्छ्याइएको छ । सिँढी टुङ्गिएपछि गोरेटो बाटो हुँदै डाँडा...
-
सोलुखुम्बुमा मालपोत र नापीमा जनगुनासो
सोलुखुम्बु । जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको तिनको दुःखेसो छ । कार्यालयमा सबैभन्दा बढी नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ । गत असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएक...