काठमाडौँ । मापसे गरेर होहल्ला गरेको आरोपमा घोराही उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले पन्थीलाई गएराति नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइ हिरासतमा राखेको वडा प्रहरी कार्यालय घोरा...
समाचार
-
-
पत्नीलाई तातो तेल खन्याउने थुनामा
काठमाडौँ । जिल्ला अदालत धादिङले पत्नीलाई तातो तेल खन्याई घाइते बनाएका आश्विन परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलासले ज्यान मार्ने उद्देश्यले तातो तेल पोखेर घाइते बनाउनेलाई थुनामा पठाउने आदेश गरेको हो। गत कात्तिक १८ मा पती पत्नीबीच झगडा हुँदा पूजा परियारलाई प...
-
अस्पतालबाट भागेका सम्झनाका हत्या आरोपी राजेन्द्र समातिए
काठमाडौं । सम्झना कामीको बलात्कार–हत्या आरोपी राजेन्द्र बोहरालाई सुरक्षा घेरा तोडेर भागेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो । मंसिर ६ मा कोरोनाभाइरसको पीसीआर जाँच रिपोर्ट...
-
कैलालीमा थप एक संक्रमित पुरुषको मृत्यु
कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्...
-
लमजुङमा कोरोना संक्रमणबाट ९७ वर्षीय वृद्धको मृत्यु
लमजुङ । कोरोना संक्रमणका कारण लमजुङमा एक वृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नं. ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रमम...
-
तीन दशकदेखि साङ्लोले बाँधेर राखिएको पुरुषको उद्धार
लमजुङ । तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक बनाइएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका मानसिक सन्तुलन गुमेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ । तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक’ समाचारपश्चात मानवसेवा आश्रम लमजुङले बिहीबार उक्त स्थानमा पुगी उनको उद्धार गरेको हो...
-
उदयपुरको कटारीमा बम विस्फोट हुँदा चारजना घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क...
-
महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद)...
-
१२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गर्ने अभियुक्त फरार
डोटी । बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई बलात्कार पछि हत्या गरेको अभियोगमा बालसुधार केन्द्र डोटीमा बन्दी रहेका १६ बर्षीय किशोर भागेका छन् । बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्र...
-
तुलसीपुरबाट लागुऔषधसहित एक जना पक्राउ
तुलसीपुर । तुलसीपुरबाट विभिन्न खाले प्रतिबन्धित लागुऔषध ट्यावलेटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ आकाशे निवासी २५ बर्षीय देवबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । लागु औषध बित्री वितरण गर्नको लागि खड्का रा १ ख १६८२ नम्बरको बसबा...