• धरानबाट ब्राउन सुगरसहित २ जना पक्राउ

    सुनसरी । अवैध लागु पदार्थ ब्राउनसुगरसहित दुई युवा धरानबाट पक्राउ परेका छन । धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८ सय ८५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जा...

  • धवलागिरी क्षेत्रका टेबल टेनिस खेलाडी तथा पूर्वसहायक प्रशिक्षक शाक्यको निधन

    बागलुङ । धवलागिरी क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए । बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थ...

  • रौतहटमा बाटोमा महिलासँग ठोक्किएको निहुँमा एक युवकको हत्या

    रौतहट । रौतहटमा फेरि एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले ...

  • बाँकेमा स्थानीय समूहबीच झडप हुँदा एकको मृत्यु ,९ घाइते

    नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पर्ने बनियाँ गाउँमा गएराति भएको झडपमा एकजनाको मृत्यु भएको छ । ९ जना भाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए । पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूहका स्थानीयबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ । टाउँकोमा गम्भीर चोट लागेका...

  • चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो । सो गैँडा बूढो भएर कालगतिले मरेको आँकलन गरिएको ...

  • मैतीदेवीबाट सालकको खपटासहित दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौ...

  • रिखार युवा क्लको अध्यक्षमा केशव छन्त्याल

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ८ ,कुइेनेमंगलेमा रहेको रिखार युवा क्लबको अध्यक्षमा केशव छन्त्याल चयन हुनुभएको छ । सोमबार सम्पन्न क्लबको अधिवेशनबाट छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरिएको हो । क्लबको बरिष्ठ उपाध्यक्षमा अगेन्द्र छन्त्याल ,उपाध्यक्षमा प्रेमप्रसाद छन्त्याल ,सचिवमा प्रेम छन्त्याल...

  • पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनु...

  • कृषि विकास बैंक लुटमा संलग्न खम्ब घले पक्राउ

    काठमाडौं । कृषि विकास बैंकको लगईन युजरमा प्रवेश गरेर करिब पाँच करोड रुपैयाँ अपचलन गर्ने समूहका खम्ब घलेलाई प्रहरीले पक्रेको छ । ०७६ असोजमा घले सहितको समूहले कृषि विकास बैंकको लाहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गराए । मुख्य कार्यालय न्यूरोडबाट समेत व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर गरि...

  • नक्कली नोट बनाएको आरोपमा ३ जना पक्राउ

    महेन्द्रनगर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्...