रोल्पा । अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विपद्का समयमा अतिविपन्न र सङ्कटका अवस्थामा रहेका गर्भवती बढी प्रताडित हुने ...
समाचार
-
-
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितिमा भारतबाट आइ बेनी स्थित माउण्ट एभरेष्ट आवासीय मावि क्वारेन्टाइनमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमितमा जिल्लाको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ६ की ४५ बर्षिया एक महिला र १८ बर्षिय ...
-
दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन
दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । कोरोना संक्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क...
-
दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोप
बर्दिया । बर्दियामा दुई जना सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा लागेको छ। केही दिनअघि कैलालीको सतिघाटमा कार्यरत सशस्त्र प्रहरीका दुई जवानलाई १४ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। जवरजस्ती करणी गरेको आरोप र उद्योगमा सशस्त्र प्रहरीका दुई जवानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर...
-
यस वर्ष ढोरपाटनमा शिकार अनिश्चित
बागलुङ । स्थिति सहज भएको भए यतिबेला ढोरपाटन शिकार आरक्षमा शिकार खुला भइसक्थ्यो । पेशेवर विदेशी शिकारी आरक्ष जाने सुरसारमा हुन्थे । कोही पुगिसक्थे । यसपालि आरक्ष सुनसान छ । शिकार हुने/नहुने अनिश्चित छ । अघिल्लो शिकार याम (फागुन–वैशाख) मा पनि बन्दाबन्दीले शिकार अपर्झट रोकिएको थियो । यात्रा प्रतिबन्धका कारण विदेशी आउने अ...
-
सडक सञ्जाल जोडिएपछि मुगुमा रैथाने बालीको उत्पादन घट्यो
गमगढी । मुगु जिल्लामा पाइने रैथाने बाली उत्पादनमा विस्तारै कमी हुन थालेको छ । स्थानीय निकायसँग सडक सञ्जाल जोडिएपछि सिधै बजारको चामल गाउँ गाउँ पुग्न थालेपछि रैथाने उत्पादनमा कमी देखिन थालेको हो । मुगुमा सडक सञ्जाल जोडिनु भन्दाअघि चामल पाउने अवस्था थिएन । गाउँ गाउँमा खच्चरले चामल ढुवानी गर्दा महंगो मूल्यमा किन्नु पर्ने ...
-
नेपालमा १९११ जना कोरोना संक्रमित थपिए ,११ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विहिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यो संगै देशभर कुल संक्रमितको संख्या ७९,७२८ पुगेको छ । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुग...
-
कलंकीमा रहेको चकलेट र जुस गोदाममा प्रहरीको छापा
काठमाडौँ । प्रहरीले कलंकीको एक घरमा चकलेट र ट्याङ्ग(जुस पाउडर) को गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले गो...
-
कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका डाक्टरको मृत्यु
सुर्खेत । कारोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो । प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटा...
-
शहिदलखनमा सामाजिक सुरक्षा भत्ता बैंकबाट
गोरखा । आर्थिक पारदर्शिता र सुशासन कायम गराउन भन्दै गोरखाको शहिदलखन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण थालेको छ। सामाजिक सुरक्षा भत्ता पाउन योग्य तीन हजार एक सय ९१ जनाको करिब तीन करोड ९० लाख रुपैयाँ बैंक मार्फत पठाएको गाउँपालिकाले जनाएको छ। ‘हरेक वडामा पाएक पर्ने गरी बैंक मार्फत सामाजिक सुरक...


























