जनकपुरधाम । महोत्तरीमा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बर्दिबास नगरपालिका–६ किसानगरमा उक्त दुर्घटना हुँदा प्रमोद राम र नेपाली सेनाका सिपाही देव बहादुर खपाङ्गीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईले बताए। शनिबार साँझ बर्दिवास–६ किसानगरमा विपरित दिशाबाट आइरहेको पिकअ...
समाचार
-
-
कोरोनाले बन्द भएको उडान भोलिबाट खुल्ने, यात्रुले पुरा गर्नुपर्नेछ यी प्रक्रिया
काठमाडौं । झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विर...
-
म्याग्दीका पूर्व सांसद तथा लेखक बानियाँको ‘महारानी’लाई मदन पुरस्कार
बेनी । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास)ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ ।सो पुस्तक २०७६ मा प्रकाशित भएको थियो । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा ...
-
संचारकर्मी मृत फेला, हत्या गरेर झुण्ड्याइएको आफन्तको दाबी
धनगढी । कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गरेका छन्। हत्या गरेर उनीलाई झुण्ड्याइएको उनका आफन्तको भनाई छ। नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न संघसंस्थाले पनि घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्। कैलाली घोडाघोडी नगरपालिका वडा नम्वर ४ की निर्मला भदौ ...
-
आन्तरिक राजस्व बढेन
धनगढी । लकडाउन खुलपनि आन्तरिक राजस्व संकलनमा बृद्धि हुन सकेको छैन । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेपनि दोस्रो महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको हो । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनामा तोकिएको लक्ष्य भन्दा २६ प्रतिशत बढी राजस्व ...
-
नेप्से २३ अङ्कले बढ्यो
काठमाडौँ । कारोबार सुरु नहुँदै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २३ अङ्कले बढेको छ । प्रिओपनिङ सेसनमा हुने कारोबारको नाममा बजार परिसूचक एकैपटक २३ अङ्कले बढेर १ हजार ५ सय ९५ अङ्कबाट कारोबार सुरु भएको हो । बिहीबार बजार बन्द हुँदा बजार १ हजार ५ सय ७२ अङ्कमा रोकिएको थियो । दुई दिन बजार बन्द भएपछि आइतबार खुलेको बजार...
-
बन्चरेमा कात्तिकदेखि काठमाडौंको फोहोर बिसर्जन गर्न सकिने
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तिब्रता दिएको बताएका छन् । आइतबार नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साईटको अनुगमनका क्रममा मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका...
-
बाँकेमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वासप्रश्वासमा सम...
-
आईपीएल २०२० : सन्दीपको दिल्ली पञ्जाबसँग भिड्दै
काठमाडौं । इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको दोस्रो खेलमा आइतबार सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो । साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल ...
-
देशभर ६,७०५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ६ हजार ७ सय ५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । संक्रमित एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका ३४ वर्षीय जवान रहेका छन् । सेनामा कुल २ हजार ५६ जना संक्रमित मध्य एक जवानको मृत्यु भएको हो । नेपाली सेनामा अहिले १ हजार ६ सय ४ जना सक्रिय संक्र...

























