बेनी, शुक्रबार चैत १४ गते । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीको बेनी नगरपालिकाले पचास लाखको कोष बनाएको छ । शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवि प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास ...
समाचार
-
-
कोरोना रोकथामका लागि रघुगंगामा तीस लाखको आकस्मिक कोष स्थापना,सबै वडामा क्वारेन्टाइन स्थापना गर्ने
बेनी,शुक्रबार चैत १४ गते । म्याग्दीको रघुगंगा गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि तीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउपालिकाको केन्द्र मौवाफाँटमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व...
-
दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी ,विहिबार चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतानका चार विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मयाग्दीका पाँच जना युवाको समुहले बेनी नगरपालिका -९ काउलेगौडा कोसेपानीका गिता मिजारका ६ जना परिवार , मन बहादुर मिजारका ४ जना, बिर्ख बहादुर सार्की तङरङगेका ४ जना परिवारलाई ४ बोरा चामल, ३ केजी दाल, २ लिटर ते...
-
छहारी युवा क्लवद्धारा ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण
म्याग्दी,विहिबार चैत १३ गते । म्याग्दीको मालिका गाउपालिका–४ फुलबारीको छहारी युवा क्लवले विपन्नलाई खाद्यान्न सहयोग गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामा लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका छ घरपरिवारलाई सहयोग गरिएको क्लबका अध्यक्ष सुजन हमालले जानकारी दिनुभयो । प्र...
-
पर्यटकीय स्थल सोलेडाँडामा अस्थाई चेकपोष्ट स्थापना,आवतजावतमा रोक
बेनी ,विहिबार चैत १३ गते । म्याग्दी र बागलुङ्ग सिमाना स्थित पर्यटकीय स्थिल सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालिका गाउँपालिकाको समन्वयमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको अस्थाई चेक पोष्ट स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो । ...
-
कोरोना रोकथाम तथा नियन्त्रणका लागि मालिका गाउँपालिकाद्धारा २० लाख रुपैयाँको कोष स्थापना
बेनी ,विहिबार चैत १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ ) को प्रकोप रोकथाम तथा नियन्त्रण गर्न म्याग्दीको मालिका गाउँपालिकाले २० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङ्गमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको प...
-
नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकद्धारा कोरोना भाइरस छिट्टै समाप्त हुने घोषणा
एजेन्सी,विहिबार चैत १३ गते । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेक...
-
व्यवसायीहरुले चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन नपर्ने
नोटलाई संक्रमण रहित बनाउन अर्थ मन्त्रालयको निर्देशन काठमाडौँ,बुधबार चैत १२ गते । कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो । ...
-
एक जना कोरोना संक्रमित भेटिए
काठमाडौं,बुधबार १२ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । अनलाइनखबर ...
-
गण्डकी प्रदेश प्रमुख शेरचनले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने
पोखरा, बुधबार चैत्र १२ गते । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित कोष...