• टोड्केमा लाइभ पेन्टीङ

    बेनी,शनिबार फागुन १७ गते । जिल्लाको मंगला, रघुगंगा गाउपालिका र बेनी नगरपालिकाको संगम स्थल पर्यटकीय स्थल टोड्केको प्राकृतिक सौन्दर्यता चित्रमा उतारेका छन् । म्याग्दीका चित्रकारहरुले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर टोड्केमा पुगेर स्थलगत चित्र तयार (लाइभ पेन्टीङ) गरेका हुन् । चित्रकार अमृत श्रीपाली र सुरेन्द्र राना...

  • नेपाल शिक्षक संघकाे बेनीमा दोस्रो स्थानीय तह प्रतिनिधि सभा

    बेनी,शनिबार फागुन १७ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघको बेनी नगरपालिकामा दोस्रो स्थानीय तह प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ,बेनी नगरपालिकाको आयोजनामा सो कार्यक्रम बेनीमा शनिबार सम्पन्न भएको हो । प्रतिनिधि सभाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको ह...

  • अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी

    सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...

  • नेपाल कोरोनाको उच्च जोखिममा, संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

    काठमाडौं ,शनिबार फागुन १७ गते । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य ...

  • पुन दम्पत्तीद्धारा विवाह खर्च कटाएर ओमकुमारी शान्ति कोष सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग

    बेनी ,शुक्रबार फागुन १६ गते । यहाँका एक दम्पत्तीले विवाहमा हुने फजुल खर्चलाई कम गर्दै विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार म्याग्दीका विभिन्न संघ संस्थालाई चार लाख तीस हजार रुपैयाँ भन्दा बढी सहयोग गर्...

  • न्यु होराइजन माविकाे अभिभावक दिवस तथा पुरस्कार वितरण

    बेनी ,शुक्रबार फागुन १५ गते । पर्वतको जलजला गाउँपालिका–३ पर्वतबेनी स्थित न्यु होराइजन आवासीय माविले विविध कार्यक्रम गरी १४ औं अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयले पुस्कार वितरण तथा विविध कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रमको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले उद्घाटन गर्नुहुँ...

  • रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयलाई

    म्याग्दी, शुुुक्रबार फागुुन १६ गते । म्याग्दीको रघुगंगा गाउपालिका–२ राखु भगवतीमा आयोजित दोस्रो रुइसे रनिङ कप हाजिरि जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयले जितेको छ। रुइसेटोलको न्यु जेनेरेशन युथ क्लवले आयोजना गरेको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । देउराली आधारभूत प्रथम, सिद्...

  • शासक बर्गले मगरलाई प्रयोगका पात्र मात्र बनाए : मुख्यमन्त्री राउत

    रौतहट,विहिबार फागुन १५ गते । मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताएका छन् । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर...

  • बालप्रिय शारदा आधारभुत विद्यालयमा पुरस्कार वितरण तथा विव्यस र शिक्षक अभिभाक संघ गठन

    बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको बेनी नगरपालिका ३ डाडाँखानी स्थित बालप्रिय शारदा आधारभुत विद्यालयमा पुस्कार वितरण तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालयले विहिबार एक कार्यक्रम गरी त्रैमासिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएक...

  • मगर दिवसमा शुभकामना आदानप्रदान,मगर समुदायमा राजनितिक चेतनाको विकास हुन आवश्यक (तस्बिर सहित )

    बेनी ,विहिबार फागुन १५ गते । नेपाल मगर संघ ,बेनी नगरपालिका –७ इकाईले विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता अर्थात स्थापना दिवसको अवसरमा वडा इकाईले विहिबार बेनीमा विविध कार्यक्रम गरी मगर दिवस मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमा...