• मिडिया सोसाइटी अवार्ड पत्रकार आचार्यलाई

    बेनी ,शनिबार कात्तिक ३० गते । नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष तथा म्याग्दी मिडिया सोसाइटीका कोषाध्यक्ष पत्रकार ठाकुर प्रसाद आचार्य ‘मिडिया सोसाइटी अवार्ड ’बाट सम्मानित हुनुभएको छ । जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको संचालन तथा व्यवस्थापनमा संचालित मिडिया ,संचार संस्थाहरुको साझा संस्था म्याग्दी मिडिया सो...

  • गलकोटमा भारतीय विस्तारवाद विरुद्व राँके जुलुस सँगै विरोध प्रदर्शन

    थम्मन थापा बागलुङ,शुक्रबार कात्तिक २९ गते । यतिबेला देशमा छिमेकी मुलुक भारतले नेपालको भु(भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधका स्वरले माहोल तताएको छ । राजधानी काठमाण्डौ लगायत नेपाल भारत सिमा क्षेत्र सँगै देशभर विरोध प्रर्दशन भईरहेको छ । विभिन्न विद्यार्थी संगठन राजनैतिक दलहरुले सरकारलाई खबरदारी गरिरहेका छन ...

  • राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही,सह–संयोजकमा खत्री चयन

    म्याग्दी ,शुक्रबार कात्तिक २९ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकताले पूर्णता पाएसंगै म्याग्दी जिल्लाको समेत संयोजक र सहसंयोजकको टुंगो लागेको छ । केन्द्रिय कार्यदलको बैठकले राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा प्रविन शाही र सहसंयोजकमा सन्दीप खत्री(प्रविण)लाई चयन...

  • पर्यटन र कृषि नै युवा समृद्विको मुख्य आधार हो : पर्यटन मन्त्री लम्साल

    थम्मन थापा बागलुङ ,विहिबार कात्तिक २८ गते । ताराखोला बहुउद्येश्यी रेन्बो ट्राउड होम स्टेको समुदघाटन कार्य सम्पन्न भएको छ । होम स्टेको उदघाटन पछि बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषि मार्फत युवाहरुलाई आत्म निर्भर बनाउदै समृद्व गण्डकी प्रदेश निर्...

  • अन्नपुर्ण गाउँपालिकामा माटो परिक्षण

    सुरेन गुरुङ पोखरेबगर ,विहिबार कात्तिक २८ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकामा माटो परिक्षण गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको पहलमा गाउँपालिका भित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण गरिएको हो। ...

  • प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा

    काठमाडौँ ,सोमबार आत्तिक २५ गते । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक...

  • गलकोटमा पर्यटन प्रवर्दन गर्न मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव हुँदै

    थम्मन थापा बागलुङ, सोमबार कात्तिक २५ गते । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर...

  • शैक्षिक विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ःअध्यक्ष क्याप्टेन पुन

    सर्बोदय माविद्धारा देउसी भैलोको आयव्यय सार्वजनिक तथा सम्मान सुरेन गुरुङ पोखरेबगर,आइतबार कात्तिक २४ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले बस संचालनार्थ शुभ दिपावलीको अवसरमा आयोजित देउसी भैलोको आयव्यय सार्वजनिक तथा देउसी भैलोमा सहभागी कलाकार ,शिक्षक र विधार्थीलाई सम्मान ग...

  • पश्चिम दरबाङ सहकारीको १२औं साधारणसभा

    प्रताप बानियाँ बेनी ,आइतबार कात्तिक २४ गते । पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको शनिबार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ हजार ७ सय १० जना शेयर सदस्य रहेको सहकारीले छ करोड ३६ लाख ५९ हजार शेयर पुँजी, ३३ करोड सात लाख ३१ हजार एकसय रुपैयाँ बचत र ३४ करोड सातलाख ८४ हजार सातसय एक रुपैयाँ कर...

  • इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मजयन्ती मनाइयो

    बेनी ,आइतबार कात्तिक २४ गते । म्याग्दी र पर्वत बेनीमा बसोबास गर्ने मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् । म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको ¥याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो । ...