• हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छः राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको...

  • मुस्ताङका स्थानीय तहले पाए ९४ करोड अनुदान

    मुस्ताङ । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु ७९ करोड तीन लाख र पुँजीगततर्फ रु १४ करोड ७...

  • एक सातामा नेप्से १४५.०८ अंकले गिरावट

    काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोबारमा नेप्से १४५.०८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । शेयर बजार लामो समयदे...

  • रोहिणी बस दुर्घटनाका ९ मध्ये ६ जनाको खुल्यो पहिचान

    बुटवल । रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ । बाँकी तीन जनाको पहिचान खुलेको छैन । बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद...

  • सूर्यनारायण पुरस्कार संस्थाबाट बेनीका दुईजना सम्मानित (तस्बिरसहित)

    बेनी । श्री सूर्यनारायण पुरस्कार संस्था बेनीबजार, म्याग्दीको आयोजनामा हिजो (शनिवार) सदरमुकाम बेनीमा घोषणा एवं समर्पण कार्यक्रम सम्पन्न भएको छ । सूर्यनारायण पुरस्कार संस्थाको १६औं श्रृङ्खला–२०७६ र १७औं श्रृङ्खला–२०७८ बाट बेनीका दुई जनालाई सम्मान गरिएको हो । बेनीका कलाकारद्वय तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई...

  • म आफ्नो कुरामा धेरै प्रस्ट छु : भुसाल

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताउनुभएको छ । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारि...

  • मोरङ ४ बाट म चुनाव लड्छु, महेश आचार्य समानुपातिकमा जाँदा राम्रो हुन्छ : घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । मोरङ–४ अघिल्लो पटक कांग्रेस नेता महेश आचार्य उठ्दै आएको क्षेत्र हो । २०७४ को निर्वाचनमा आचार्य माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित हुनुभएको थियो । २०६४, २०७० र २०७४ को चुनावमा पार्ट...

  • चौतर्फी विवादपछि सर्वोच्चले लुकायो निजगढ विमानस्थलसम्बन्धि आदेश

    काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक...

  • रोहिणी बस दुर्घटनाका घाइतेको उपचार व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम त...

  • रुपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु

    भैरहवा । रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहे...