एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ। तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अन...
समाचार
-
-
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रूपन्देहीद्धारा ‘चक्काजाम’
बुटवल । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विरूद्धमा अनेरास्ववियु रूपन्देहीले बिहान ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गरेको छ। अनेरास्ववियु रूपन्देहीले बुटवलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा मूल्यवृद्धिविरूद्ध एक घण्टा चक्काजाम गरेको हो। पटकरपटक पेट्रोलियम पदार्थमा गरेको म...
-
३६४ मेगावाट बिजुली भारत निर्यात, विद्युत् व्यापारमा कोशेढुंगा : प्राधिकरण
काठमाडौं । भारतले स्वीकृत गरेजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय व...
-
रूपन्देहीको कपास उद्योगमा आगलागी
बुटवल । रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो। आगलागीपछि सैनामैना र बुटवलबाट गएका दमकलको सहयोग...
-
मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभा...
-
लिग टू : नेपाल ओमानसँग १३ रनले पराजित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अघि नै १९८ रनमा अलआउट भयो । करण केसीको ५ विकेट र आसिफ शेखको अर्धशतकका बावजुत पनि नेपालले खेल जित्न सकेन । न...
-
देव गुरुङको चेतावनी : नेपाल दोस्रो युक्रेन हुनसक्छ !
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै प्रधानसेनापति र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण स्थगित गर्नुपर्ने बताउनुभएको छ ।नेता गुरुङले पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम बढेको र उनीहरुका गतिविधिले नेपाललाई सैन्य गठबन्धनमा सामेल गराउने किस...
-
मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं,...
-
भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थाल्यो
एजेन्सी । भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घण्टाभित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो । भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्। महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छन्।यस्तै...
-
आजबाट बालबालिकालाई बुस्टर डोज दिइने
काठमाडौँ । सरकारले आजबाट बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गत पुस ४ गत...






















