• शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्टर लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    काठमाडौँ । आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा...

  • भरतपुरवासीलाई निराश हुन दिनेछैन : दाहाल

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उहाँले ...

  • वीरगञ्ज महानगरको मेयरमा सिंह विजयी

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले २३...

  • सशस्त्रका डीआईजी सिपी गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस

    काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । जेठ ९ मा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ । वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली थियो । तर, वैशाख २१ मा गृह मन्त्रालयका सचिव ट...

  • अन्तर्घात नभएको भए अझै धेरै पालिका जित्थ्यौं : कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक नै आएको बताएको छ। कांग्रेसले सात सय २८ पालिकाको मतपरिणाम आउँदा तीन सय २० पालिकामा प्रमुखरअध्यक्ष जितेको बताएको छ भने दुई सय ९४ जना उपप्रमुखरउपाध्यक्ष जितेको जानकारी दिएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार मतगणना जारी रहेका ठाउँमा पालिका ...

  • एमाले लमजुङद्वारा बागी उम्मेदवारलाई कारबाही

    लमजुङ । नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका–६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिट...

  • इँटालाई सुन भन्दै ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ

    दाङ । दाङको तुलसीपुरबाट इँटालाई सुन भनेर ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं। ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्जुला व्यास २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी, सल्यानको शारदा नगरपालिका वडा नं.१ की ४९ वर्षीया सावित्रा बुढाथो...

  • सत्ता गठबन्धनबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल हुन्छ : श्रेष्ठ

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ​को निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताउन...

  • गुडिरहेको कारमा आगलागी

    बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताउनुभ...

  • ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित सुनिश्चित

    काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गर्नुभएको छ । एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाउनुभएको छ । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभ...