पर्सा । पर्साका १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् । पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् । स्थानीय तहको निर्वाचनमा पर्सामा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाच...
समाचार
-
-
धनगढीमा सपथ ग्रहणको विषयमा निम्तियो विवाद
कैलाली । धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो । नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हाल...
-
विदेशी लगानीलाई निजी क्षेत्रले बाधक ठान्नु भएन : गभर्नर अधिकारी
काठमाडौँ । विदेशी लगानी सम्बन्धमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । विदेशी लगानी आउँदा हामी कमजोर हुन्छौं भन्ने धारणा निजी क्षेत्रमा पनि रहेकाले उनीहरुले त्यसलाई समस्याका रुपमा हेर्ने गरेको उहाँले आरोप लगाउनुभयो। 'मेक इन नेपाल स्वदेशी समिट २०२२' को...
-
कांग्रेस केन्द्रीय समिति बैठक राखेर बढ्दो महंगी र पेट्रोलियमको मूल्यवृद्धिबारे छलफल हुनुपर्छ : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समिति बैठक राखेर बढ्दो महंगी र पेट्रोलियमको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न माग गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बढ्दो महंगी नियन्त्रण सम्बन्धमा कार्ययोजना बनाउन केन्द्रीय समितिको बैठक राखेर विशेष छलफल गर्नुपर्ने भन्दै उहाँले प्रधान...
-
सिटिजन्स बैंक र सुर्खेत हस्पिटल प्रालिबीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सुर्खेत हस्पिटल बाट प्रदान गरिने सेवाहरुमा २०५ सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु ला...
-
आफ्नो विजयोत्सव मनाउन अध्यक्ष जितेका यादवले दिए गाउँपालिकाभरी विदा
जनकपुरधाम । सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ। कुनै स्थानीय पर्व वा अरू कुनै कारण गाउँपालिकाभरि विदा भएको होइन । वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिनुभएको हो । पद तथा गोपनियताको सपथ पनि नलिए...
-
रुपन्देहीमा ६ पालिका प्रमुखको शपथ
बुटवल । रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । सोमबार ६ पालिकाका प्रमुख तथा अध्यक्षहरूले भैरहवामा शपथ लिनुभएको छ। बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका,सम्मरीमाई गाउँपालिका र गैंडहवा गाउँपालिकामा नवनिर्वाचित प्रमुखरअध्यक्षहरूलाई भैरहवाको बालमन्दिर...
-
नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, म...
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ। अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल न...
-
बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २–० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद् अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो । दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भ...






















