विराटनगर । मोरङमा मंगलबार रातीदेखि चुनावको परिणाम घोषणा नभएसम्मका लागि मदिरा ओसार पसार, बिक्रि वितरण र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी मोरङमा मंगलबार रातीदेखि निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्मका लागि मादक पदार्थ बिक्री, वितरण र सेवन निषेध गरिएको जनाएको हो। मोरङका प्रमु...
समाचार
-
-
२० केजी अफिमसहित दुई जना पक्राउ
धादिङ । धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० ...
-
देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हा...
-
मतदानको दिन वर्षाको प्रक्षेपण भएपछि आयोगले भन्यो– मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्नु
काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो । ...
-
सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार बिरामी परेको घटनाको अनुसन्धान गर्दै प्रहरी
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् । उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्...
-
देउवाले भोट माग्दै भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताउनुभएको छ । मंगलबार मतदातालाई अपिल जारी गर्दै देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको पनि बताउनुभयो । ...
-
भारतका चर्चित सङ्गीतकार तथा सन्तुर वादक शिव कुमार शर्माको निधन
एजेन्सी । भारतका चर्चित सङ्गीतकार शिव कुमार शर्माको निधन भएको छ । उनी चर्चित सन्तुरवादक थिए । हरि प्रसाद चौरसियासँग उनको जोडी थियो र शिव–हरिको जोडीले थुप्रै फिल्ममा सङ्गीत दिएका थिए । शिव कुमार शर्मा ८४ वर्षका थिए र थुप्रै रोगबाट पीडित थिए । पछिल्लो केही महिनादेखि उनी डायलाइसिसमा थिए । रिपोर्टका अनुसार उनको मृत्यु क...
-
सबै क्षेत्रमा अब्बल चिरञ्जीवी शर्मा
बेनी । स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसै समयमा उम्मेदवारहरूले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानै सुरु भएर राति अबेरसम्म चल्ने गरेको छ । यही सन्र्दभमा म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा नेपाली कांग्रेस, म...
-
श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यू घोषणा
एजेन्सी । श्रीलंकामा केही दिनयता सुरू भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ। आर्थिक संकटका कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन्। उनको राजीनमा सोमबार मध्यरातिदेखि नै...
-
पर्यवेक्षकको रुपमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्विकृत
काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्विकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उहाँको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उहाँ विशेष पर्यवेक्षकको भूमिकामा रहनुहुने थियो । ‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आय...