• बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन

    काठमाडौँ । निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्...

  • आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण

    काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण माग गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन निर्देशिका विपरीत गतिविधि गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण माग गरेको हो । निर्देशिकाको व्यवस्था प्रतिकुल हुनेगरी मतपत्रमा द...

  • कसको सम्पती कति छ अभिलेखिकरण गरौं : डा.भट्टराई

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताउनुभएको छ । कसको कति सम्पती छ रु के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भन्दै भट्टराईले एक पटक राज्यले सबैबाट सम्पती विवरण खोज्नु पर्ने बताउनुभयो । बरु एकपटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको ...

  • चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो। गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिनुभएको थियो ।भेटम...

  • धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे, हामी निर्णायक शक्ति हौं भनेर देखाइदियौं : वर्षमान पुन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभएको छ। बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभयो। ...

  • तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोल्यो

    महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । तमलोपाका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दीलिप कुमार पाण्डेले २ हजार ३३६ मत ल्याउनुभएको छ भने उहाँको नि...

  • विजय जुलुसमा मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते

    रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटना भएको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको...

  • पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं : खनाल

    काठमाडौँ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताउनुभएको हो । ‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उहाँले भन्नुभयो, ‘त्यस...

  • भरतपुरको उपमेयरमा ५ हजार मतले पछाडि परेकी हिमला भन्छिन्- सास रहुन्जेल आश त भइहाल्छ

    काठमाडौँ । मतगणना सुरू भएको पाँचौ रातको १० बजेतिर ६८ वर्षे हिमला गुरूङ गणनास्थल बाहिर एक्लै बसिरहनुभएको थियो। हातमा लिएको रुमालले निधारको पसिना पुछ्दै आकासतिर हेर्दै हुनुहुन्थ्यो । झट्ट हेर्दा लाग्थ्यो उहाँलाई ठूलै समस्या भइरहेको छ। हिमला यसपालि भरतपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय प्रजा...

  • गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित

    पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित हुनुभएको छ । बिबिएको अध्ययन सकेर एमबिएको तयारीमा रहनुभएका कलवालले गाउँपालिका अध्यक्ष जित्नुभएको हो । अन्तिम मतपरिणाम अनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याउनुभएको छ । कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गर्नुभएको हो ...