• कांग्रेसका बागीलाई उम्मेदवारी निष्क्रिय गर्न भोलिसम्म समय

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई बुधबारसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ। गत शुक्रबारसम्म उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई बुधबारभित्र वक्तव्य निकालेर उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले ...

  • केशव स्थापित मेरो ब्राण्ड एम्बेसडर : बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताउनुभएको छ । बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उहाँको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले ...

  • अर्थमन्त्रीको विश्लेषणः लेखा परीक्षणमा प्लसका ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य भएन

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु...

  • थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११...

  • क्यान म्याग्दीद्धारा बालगृहलाई एक थान कम्प्युटर सहयोग

    बेनी । कम्प्युटर एसोसिएसन अफ नेपाल म्याग्दी शाखाले बेनी स्थित बालगृहलाई कम्प्युटर सहयोग गरेको छ । क्यानले सोमबार राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक कार्यक्रमका विच बालगृहलाई ४५ हजार रुपैयाँ मुल्य बराबरको एक थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर क्यान म्याग्दीका अध्यक्ष बामदेव रिजालले बाल संग...

  • जुम्लामा ७६ हजार मतपत्र पुग्यो

    जुम्ला। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो । उहाँका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक...

  • सत्ता गठबन्धनको प्रतिबद्धता : बागलुङ नगरपालिकामा एक घर एक धारा

    बागलुङ । स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढेको सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिका स्तरीय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिबद्धता सार्वजनिक गरेको हो । गठबन्धनको तर्फबाट बागलुङ न...

  • रूकुम पश्चिममा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते

    काठमाडौँ । रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्। सोमबार राति त्रिवेणी गाउँपालिका–१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो। घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक हुन्।...

  • मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गर्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ ...

  • अख्तियारमा उजुरी परेको विषयमा सुनिताले भनिन्–राजनीतिक प्रतिशोध साँध्न खोजियो

    काठमाडौँ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताउनुभएको छ । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अ...