काठमाडौं । पाल्पाको तानसेनमा एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश गर्नुभएको छ । तानेसन नगरपालिका वार्ड न ५ का ५ का वडाध्यक्ष राम बहादुर रावल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । उहाँ नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित वडा अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश सदस्य रहनुभएको थियो । उहाँसहित एमालेका कार...
समाचार
-
-
पूर्वराज्यमन्त्री झाको निधन
काठमाडौँ । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ। क्यान्सर रोगबाट पीडित झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो। पछिल्लो दुई वर्षदेखि उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।संविधानसभा सदस्यसमेत र...
-
आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस
काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै छ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा म...
-
स्थानीय तह निर्वाचन : यी हुन् मालिका गाउँपालिकामा कांग्रेसका उम्मेद्धारहरु
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र सात वटै वडा अध्यक्षका उम्मेद्धार टुंगो लगाएको छ । शुक्रबार गाउँपालिकाको उपाध्यक्षमा वडा नम्बर ५ की वडा अध्यक्ष महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनले जानकारी दि...
-
बेनी नगरपालिका–४ मा माओवादीका उम्मेद्वार चयन
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार सार्वजनिक गरेको हो । खुल्ला वडा सदस्यमा प्रेम श्रीस र केन खत्री, महिला सदस्यमा मिना कार्की ...
-
बेनी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट कृष्णकुमार विश्वकर्मा उम्मेद्धार चयन
बेनी । नेकपा एकीकृत समाजवादी बेनी नगर कमिटी म्याग्दीको बैठक सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आफ्नो रणनीति तयार गर्न एकीकृत समाजवादी बेनी नगर कमिटीको बैठक पार्टी कार्यालय न्यूरोड बेनीमा सम्पन्न भएको हो । पार्टी कार्यालयमा बसेको आजको बैठकले पार्टीको तर्फबाट बेनी नगरपालि...
-
स्थानीय निर्वाचन सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय
काठमाडौँ । स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ । दुर्गम ठाउँबाट मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिका ओसारपसारमा हेलिकप्टरको प्रयोग गर्ने गृहमन्त्रालयको तयारी छ । हेलिकप्टर प्रयोगबारे शुक्रवार गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघमा आवद्ध ...
-
मध्यपुर थिमी नगरपालिकाका मेयरले दिए राजीनामा
भक्तपुर । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन पुनः उम्मेदवार दिन धमाधम राजीनामा दिन थालेका छन् । सोही क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निर्वाचित हुनुभएको ...
-
रघुगंगा गाउँपालिका– ३ को वडा अध्यक्षमा माओवादीबाट कटुवाल उम्मेद्वार चयन
म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका– ३ पिप्लेको वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओबादी केन्द्रबाट युवा नेता रेशम कटुवाललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले वडाअध्यक्षमा कटुवाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष,...
-
सुआहारा कार्यक्रमको पुनर्ताजगी तालिम सुरु (तस्बिरहरु)
पोखरा । अमेरिकन अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)को आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा आज (बिहीवार)देखि गण्डकी प्रदेशको राजधानी पोखरामा पुनर्ताजगी तालिम सुरु भएको छ । सुआहारा कार्यक्रम सञ्चालन भैरहेका गण्डकी र लुम्बिनी प्रदेशको ७ वटा जिल्लालाई लक्षित गरेर पोखरामा तालिम सञ्चालन गरिएको हो । सुआ...






















