• चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो । सहमति पत्रमा कांग्रेस चितवनका सभापति र...

  • निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते

    पाल्पा । कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्ष...

  • निर्माणाधीन पक्कि पुल बाढीले बगायो

    सिन्धुली । सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो। अविरल वर्षासँगै खोलामा आएको बाढी पुल निर्माणस्थलको अवरोधका कारण बाढी निकास हुन नसकेपछि पुलनै बगाएको थियो ...

  • तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

    काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त म...

  • क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

    एजेन्सी । क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जना...

  • एएफसी कपको समूह चरणमा पुग्छौं : मछिन्द्रका प्रशिक्षक कटुवाल

    काठमाडौँ । नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणमा श्रीलंकाको ब्लुस्टारसँग खेल्दैछ। खेल भोलि मंगलबार साँझ पाँच बजे दशरथ रंगशालामा हुनेछ। जित हात पार्ने टिमले दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता र अर्को पोलको विजेताबीच प्लेअफ हुनेछ। प्लेअफमा जित हा...

  • ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    मकवानपुर । मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएक...

  • सांसद पद फुकुवाको माग गर्दै दायर रिट कार्की र सुवेदीको इजलासमा

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद हरिनारायण रौनियारले सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ । रौनियार २० असोज, २०७७ मा सांसद पदबाट फुकुवाको माग गर्दै स...

  • बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

    बाग्लुङ । नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन...

  • टी–२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घ...