काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताउनुभयो । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना ...
समाचार
-
-
भारतको ३१.६९ करोड आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण सुरु
काठमाडौं । भारतको ३१.६९ करोड रुपैयाँ आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माण कार्य सुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा पुस्तकालय निर्माण स्थलको भूमिपुजा गर्नुभएको हो । भूमिपुजा कार्...
-
साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो।‘सो अवसरमा दुई देशबीच रहिआएको ...
-
नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न
काठमाडौँ । नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्का र साउदी अरबको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गर्नुभएको थियो ।बैठकमा ने...
-
एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्वीन’ होइन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताउनुभएको छ । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताउनुभयो । उहाँले नेपाल र खनालहरूको नाम...
-
मिर्गौला दानको प्रचार हुलाक टिकटबाट गराउन स्वास्थ्य मन्त्रालयलाई गृहमन्त्रीको सुझाव
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मिर्गौला प्रत्यारोपण एवं मिर्गौला दानको प्रचार हुलाक टिकटको माध्यमबाट गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको छ। विश्व मिर्गौला दिवसको उपलक्ष्यमा सोमबार ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा आयोजना गरिएको कार्यक्रमबीच उहाँले सो कुरा बताउनुभयो । सरकारका सबै मन्त्रीहरूले मरणोपरान्त आ...
-
३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती प्रहरीद्धारा नष्ट
मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्व...
-
एमालेले एक्लै ७० प्रतिशत स्थानीय तह जित्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गर्नुभएको छ । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएको हो । ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने हो...
-
जसपामा उपेन्द्र र बाबुरामबीच सुलह
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ।जसपाको दुई दिनसम्म बसेको केन्द्रीय कमिटी बैठकले एकढिक्का भएर निर्वाचनमा जाने निर्णय गरेसँगै विवाद समाधान भएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी विभाजनको संघारमा पुगेको थियो। ए...
-
न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ ।नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औं पूर्वव्यावसायिक आधारभूत तालिम मंगलबार शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इम...