काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ । पत्रकार एवम् नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् जाहेरी दरखास्त दिएका हुन् । २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घट...
समाचार
-
-
श्रमिकको सपना पुरा गराउँदै मन्त्री श्रेष्ठ, बन्ने भयो श्रमिक अस्पताल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाउनुभएको छ ।पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिनुभएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्य...
-
स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले बताउनुभयो । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था...
-
आइपुग्यो आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप
काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत सोमबार थप एस्ट्राजेनिका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बताउनुभयो । बेलायत सरकारको सहयोगमा कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० म...
-
डेडलाइन फागुन : लोसपाबाट असन्तुष्ट नेताहरू अलग हुँदै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विभाजन खतरा बढेको छ । फागुनको दोस्रो हप्ता लोसपाका असन्तुष्ट नेताहरूले औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । असन्तुष्ट नेताहरूले यसअघि नै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । रवीशंकर कुमार कर्णको अध्यक्षतामा ग...
-
माओवादी सांसदको प्रस्ताव : एमसीसीबारे जनमत संग्रह गरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताउनु...
-
औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी
काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो। उहाँका अनुसार कार्यविधि अनुसार सर...
-
दोस्रो सहकारी बैंक खोल्न राष्ट्र बैंकमा लविङ
काठमाडौँ । नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित सहकारी बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको टोलीले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायतका बैंकका उच्च अधिकारीहरु भेट गरी प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषय बारे...
-
न्याय परिषदको बैठक स्थगित
काठमाडौँ । आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो । सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो । नागरिक खबरबाट...
-
सिद्धबाबा सुरुङमार्ग पनि नारायणगढ-बुटवल सडक विस्तार गरिरहेको कम्पनीले बनाउने
काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले नै बनाउने भएको छ । यो अहिले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी हो । सडक विभाग स्रोतका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणाका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अ...